पहाडी चिप्चिपे फिस्टो
पहाडी चिप्चिपे फिस्टो (Phylloscopus sindianus) ककेसस र नेपाल लगायत एसियाको हिमाली क्षेत्रमा पाइने फिस्टोको प्रजाति हो। यो चरा सामान्यतया उचाइ तिर बस्ने र जाडोयाममा तल्लो भेगमा सर्ने एक आप्रवासी हो। यसको उप-प्रजाति चिप्चिपे फिस्टोसँग मिल्दोजुल्दो छ, तर यसको गाढा चुच्चो, माथिल्लो भाग अलि खैरो रङ्गको हुन्छ।
पहाडी चिप्चिपे फिस्टो | |
---|---|
P. s. sindianus from Suru Valley, Ladakh, India | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Leaf warbler |
वंश: | Leaf warbler W.E. Brooks, 1880 |
प्रजाति: | P. sindianus
|
वैज्ञानिक नाम | |
Phylloscopus sindianus W.E. Brooks, 1880 |
यसको दुईवटा उप-प्रजातिहरूको अभिलेख छः
- P. s. lorenzii - ककेसस क्षेत्र
- P. s. sindianus - एसियाको हिमाली क्षेत्र
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१९), "Phylloscopus sindianus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T२२७२८९३९A१५५६१५७८४, डिओआई:10.2305/IUCN.UK.2019-3.RLTS.T22728939A155615784.en, अन्तिम पहुँच १३ नोभेम्बर २०२१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा पहाडी चिप्चिपे फिस्टो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।