परासर ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट २,७३० मिटर उचाइमा रहेको छ । यस तालको किनारमा परासर ऋषिको मन्दिर रहेको छ ।

परासर ताल
परासर ताल
रहेको स्थानमण्डी जिल्ला
भौगोलिक निर्देशांक३१°४५′१५″N ७७°०६′०५″E / ३१.७५४२६°N ७७.१०१४१°E / 31.75426; 77.10141निर्देशाङ्कहरू: ३१°४५′१५″N ७७°०६′०५″E / ३१.७५४२६°N ७७.१०१४१°E / 31.75426; 77.10141
प्रकारHolomictic
अन्तर्वाहवर्षाको पानी, हिउँ
सिंचित क्षेत्रभारत
सतहको उचाई२,७३० मि.
सन्दर्भ सामाग्रीहिमाचल प्रदेश पर्यटन विभाग


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्