परासर ताल
परासर ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट २,७३० मिटर उचाइमा रहेको छ । यस तालको किनारमा परासर ऋषिको मन्दिर रहेको छ ।
परासर ताल | |
---|---|
रहेको स्थान | मण्डी जिल्ला |
भौगोलिक निर्देशांक | ३१°४५′१५″N ७७°०६′०५″E / ३१.७५४२६°N ७७.१०१४१°Eनिर्देशाङ्कहरू: ३१°४५′१५″N ७७°०६′०५″E / ३१.७५४२६°N ७७.१०१४१°E |
प्रकार | Holomictic |
अन्तर्वाह | वर्षाको पानी, हिउँ |
सिंचित क्षेत्र | भारत |
सतहको उचाई | २,७३० मि. |
सन्दर्भ सामाग्री | हिमाचल प्रदेश पर्यटन विभाग |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- हिमाचल प्रदेश पर्यटन विभाग वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-१५ मिति
- परासर ताल वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१८ मिति
- परासर तालका तश्विरहरू (TheOKTravel.com)