नेसनल गार्ड विभिन्न देशहरूमा वर्तमान र ऐतिहासिक वर्दीधारी सङ्गठनहरूको प्रयोग गर्ने नाम हो। मूल नेसनल गार्ड फ्रान्सेली क्रान्ति समयमा फ्रान्सेली गार्ड दलबदल गर्नेहरूको क्याडरबाट गठन गरिएको थियो। ढाँचा:Tocright

पोर्चुगल राष्ट्रिय रिपब्लिकन गार्ड (GNR) का सदस्यहरू।
  • राष्ट्रिय गार्ड (मौरितानिया)
  • ट्युनिसियन नेसनल गार्ड, ट्युनिसियाको एउटा अलग सैन्य बल
  • नेसनल गार्ड (ब्राजिल (१८३१-१९१८ ), ब्राजिलियन सेनालाई सहयोग गर्न सिर्जना गरिएको अर्धसैनिक मिलिशिया
  • नेसनल गार्ड (संयुक्त राज्य अमेरिका) -५० अमेरिकी राज्यहरू, क्षेत्रहरू, डीसी प्रत्येक द्वारा संगठित सैन्य रिजर्भ बल हो जसको प्रशासन नेसनल गार्ड ब्यूरोद्वारा संचालन हुन्छ
  • नेसनल गार्ड (बहराइन) बहराइनको एउटा छुट्टै सैन्य बल हो जसले रक्षा बल र शान्ति सुरक्षा दुवैको रूपमा सेवा गर्दछ।
  • राष्ट्रिय सेकुरिटी गार्ड, भारत (ब्ल्याक क्याट भनेर चिनिने प्रतिआतंकवाद दस्ता जुन गृह मन्त्रालयको मातहतमा हुन्छ)
  • कुवेत नेसनल गार्ड, एक आन्तरिक र सीमा सुरक्षा बल, कुवेत सैन्य बलको एक हिस्सा
  • नेसनल गार्ड (पाकिस्तान) एक अर्धसैनिक बल हो जुन मुख्यतया सीमा गस्ती र हवाई रक्षाको लागि जिम्मेवार छ।
  • साउदी अरेबियन नेसनल गार्ड, साउदी अरब राज्यको सशस्त्र बलको तीन प्रमुख अंगहरू मध्ये एक
  • श्रीलङ्का नेसनल गार्ड, श्रीलङ्का सेनाको सबैभन्दा ठुलो रेजिमेन्ट
  • प्रेसिडेन्ट नेसनल गार्ड,ताजकिस्तान) ताजिक सशस्त्र बल विशेष अपरेसन शाखा
  • अजरबैजान राष्ट्रिय गार्ड, अजरबैजन सरकारको सशस्त्र बल, र एक अर्ध-स्वायत्त संस्थाको रूपमा सञ्चालन गर्दछ।
  • एस्टोनियन डिफेन्स लिग, इस्टोनिया गणतन्त्रको एकीकृत अर्धसैनिक सशस्त्र बलहरू
  • नेसनल गार्ड (फ्रान्सेली क्रान्तिको समयदेखि पेरिस कम्युनसम्म प्रत्येक सहरमा गठन गरिएको, सन् २०१६ मा धेरै आतङ्कवादी आक्रमणपछि पुनः स्थापित
  • जर्जियाको नेसनल गार्ड, जर्जियाली सशस्त्र बलहरू भित्रको सैन्य संरचना
  • नेसनल गार्ड (ग्रिस) हेलेनिक सेना एक सैन्य संरचना हो।
  • नेसनल गार्ड (आयरल्यान्ड) जसलाई ब्लूशर्ट भनेर चिनिन्छ, आयरल्यान्डमा 1930 को राजनीतिक आन्दोलन हो।