नेपालगञ्ज विमानस्थल
राँझा विमानस्थल मध्यपस्चिमान्चल नेपालको तराइमा पर्ने राझाँ विमानस्थल त्यस क्षेत्रको अति महत्त्वपूर्ण विमानस्थल हो। यो विमानस्थलको एअरपोर्ट कोड |KEP|VNNG हो।
नेपालगञ्ज विमानस्थल राँझा विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजानिक | ||||||||||
सञ्चालक | नेपाल सरकार | ||||||||||
सेवा गर्ने स्थान | नेपालगञ्ज, नेपाल | ||||||||||
उचाइ समुद्री सतह | ५४० ft / १६५ m | ||||||||||
निर्देशाङ्क | २८°०६′१३″उ॰ ०८१°४०′०१″पू॰ / २८.१०३६१°N ८१.६६६९४°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
नामांकरण
सम्पादन गर्नुहोस्यो विमानस्थलको नाम नेपालको नेपालगञ्ज नगरको नामबाट राखीएको हो।
स्थिति
सम्पादन गर्नुहोस्यो विमानस्थल नेपालगञ्ज सहरको उत्तरी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
विमान सेवाहरू
सम्पादन गर्नुहोस्नेपाल वायुसेवा यती एअरलाईन्स बुद्ध एअर कस्मिक एअर गोर्खा एअर
उडान
सम्पादन गर्नुहोस्यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ Airport information for VNNG from DAFIF (effective October 2006)
- ↑ Airport information for Nepalgunj (Nepalganj), Nepal (VNNG / KEP) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).
यो पनि हेर्नुस
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा नेपालगञ्ज विमानस्थल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।