नेपालको मुख्य सचिव

(नेपालको मुख्यसचिवबाट अनुप्रेषित)

मुख्य सचिव नेपालको निजामती प्रशासन सेवामा रहेको सर्वोच्च ओहोदा हो। नेपालको मर्यादाक्रम २०७४ अनुसार मुख्य सचिवको वरीयता नवौँ स्थानमा संबैधानिक निकायका सदस्यहरूसँगै रहेको छ।

नेपालको मुख्यसचिव
बहालवाला
शंकरदास बैरागी
२०७७/६/१५ देखि
सम्बोधनसम्माननीय
अवधि३ वर्ष
प्रथम धारकश्री चन्द्र वहादुर थापा
तलबमासिक ५८,८८०[१]
वेबसाइटwww.opmcm.gov.np/web/

नेपालका मुख्यसचिवहरूको सूची[२] सम्पादन गर्नुहोस्

क्र.सं. नाम देखि सम्म नियुक्तिकर्ता राष्ट्रप्रमुख
१.   श्री चन्द्र बहादुर थापा वि.सं. २०१२/६/२८ २०१६/३/१४ राजा महेन्द्र
२. कुलशेखर शर्मा वि.सं. २०२२/१२/२९ २०२५/९/२४
३. कृष्णबम मल्ल वि.सं. २०२५/९/२५ २०२८/९/२५
४. क्षेत्रविक्रम राणा वि.सं. २०२८/९/२६ २०३०/४/२६
५. प्रद्युम्नलाल राजभण्डारी वि.सं. २०३०/४/२७ २०३४/४/२६
६. कृष्णबहादुर मानन्धर वि.सं. २०३४/४/२७ २०३८/४/२६
७. भोगेन्द्रनाथ रिमाल वि.सं. २०३८/४/२७ २०४२/४/२६
८. कर्ण ध्वज अधिकारी वि.सं. २०४२/४/२७ २०४६/४/२६
९. लोकवहादुर श्रेष्ठ वि.सं. २०४६/४/२७ २०४७/१०/१८
१०. दामोदरप्रसाद गौतम वि.सं. २०४७/१०/२० २०४९/७/२०
११. मधुसुदनप्रसाद गोर्खाली वि.सं. २०४९/७/२१ २०५१/७/२३
१२. डा. ईश्वरप्रसाद उपाध्याय वि.सं. २०५१/७/२४ २०५३/८/२६
१३. वलराम सिंह मल्ल वि.सं. २०५३/८/२७ २०५६/४/२९
१४. तीर्थमान शाक्य वि.सं. २०५६/४/३० २०५८/१२/१
१५. केशवराज राजभण्डारी वि.सं. २०५८/१२/२१ २०५९/६/३
१६. विमल कोईराला वि.सं. २०५९/६/५ २०६२/५/१५
१७.   लोकमान सिंह कार्की २०६२/६/३ २०६३/१/२८
१८. मुकुन्द शर्मा पौडेल वि.सं. २०६३/२/२१ २०६३/४/१८
१९. डा. भोजराज घिमिरे वि.सं. २०६३/४/१९ २०६६/४/२१
२०.   माधवप्रसाद घिमिरे वि.सं. २०६६/४/२२ २०६९/४/२१
२१.   लीलामणि पौड्याल वि.सं. २०६९/४/२२ २०७२/४/२१
२२. डा. सोमलाल सुवेदी वि.सं. २०७२/४/२१ २०७४/३/२८
२३. राजेन्द्रकिशोर क्षेत्री वि सं २०७४/३/२९ २०७४/७/७
२४. लोकदर्शन रेग्मी वि सं २०७४/७/६ २०७७/६/१४
२५. शंकरदास बैरागी २०७७/६/१४ २०८०/०२/३२
२६. डा. बैकुण्ठ अर्याल २०८०/०२/३२

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्