चन्द्र बहादुर थापा नेपाली प्रशासक तथा जनसेवक हुन् । उनले नेपालको प्रथम मुख्यसचिव (क्याबिनेट सेक्रेटरी)[१] तथा नेपालको प्रथम महालेखा परीक्षकको रूपमा कार्यभार सम्हालेका थिए ।

चन्द्रबहादुर थापा
नेपाल सरकारको मुख्य सचिव
कार्यकाल
वि.सं. २०१२ आश्विन २८ – वि.सं. २०१६ आषाढ १४
एकाधिपतिराजा महेन्द्र
प्रधानमन्त्रीटङ्कप्रसाद आचार्य
डा. के. आई. सिंह
सुवर्ण शमशेर राणा
विश्वेश्वर प्रसाद कोइराला
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीकुलशेखर शर्मा
नेपालको प्रथम महालेखा परीक्षक
कार्यकाल
वि.सं. २०१६ आषाढ १५ – वि.सं. २०२२ आषाढ १४
एकाधिपतिराजा महेन्द्र
प्रधानमन्त्रीविश्वेश्वर प्रसाद कोइराला
डा. तुल्सी गिरी
सूर्य बहादुर थापा
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीभीम बहादुर पाँडे
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली

वृत्ति सम्पादन गर्नुहोस्

बन तथा मालपोत बिभागको डाइरेक्टर सम्पादन गर्नुहोस्

उनले बन तथा मालपोत बिभागको डाइरेक्टर हुँदा "हरियो बन, नेपालको धन" भन्ने लोकोक्ती प्रचलनमा ल्याएका थिए।[२]

चिफ सेक्रेटरी सम्पादन गर्नुहोस्

थापा नेपालको प्रथम मुख्यसचिवको रूपमा वि.सं. २०१२/६/२८ देखि २०१६/३/१४ सम्म कार्यरत थिए ।[३]

महालेखा परिक्षक सम्पादन गर्नुहोस्

चिफ सेक्रेटरीको कार्यकाल लगतै उनी नेपालको प्रथम महालेखा परीक्षकको रूपमा वि.सं. २०१६/३/१५ देखि २०२२/३/१४ सम्म कार्यरत थिए ।[४]

स्रोत सम्पादन गर्नुहोस्