कृष्णबहादुर मानन्धर नेपालका पुर्व फुटबल खेलाडी हुन्।उनी महावीर ११बा २०१० मा फुटबल खेल्ने एक उत्कृष्ट फुटबल खेलाडी हुन्।भने नेपालको पहिलो राष्ट्रिय लिग जित्ने टिम महावीर ११का एक सक्रिय खेलाडी हुन्।

कृष्णबहादुर मानन्धर
व्यक्तिगत जानकारी
पुरा नाम कृष्णबहादुर मानन्धर
खेल्ने स्थान(हरू) राइट-हाफ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
वि.स.२०११ महावीर ११
अन्तर्राष्ट्रिय करियर
 नेपाल
*क्लब घरेलु लिग उपस्थिति र गोल

स्रोत सम्पादन गर्नुहोस्