नेपालका साम्यवादी दलहरूको सूची
नेपालको कम्युनिस्ट पार्टी धेरै नेपाली दलहरूले कम्युनिष्ट विचारधाराको निष्ठा दावी गरेको नाम हो। नेपालको पहिलो साम्यवादी दल नेपाल कम्युनिस्ट पार्टी हो जसको स्थापना १० वैशाख २००६ मा, भएको थियो।
सक्रिय दलसम्पादन
प्रमुख दलहरूसम्पादन
नाम | नेता | स्थापना वर्ष | नेपालको सङ्घीय संसद | प्रदेश सभा | स्थानीय सरकार | टिप्पणी | |
---|---|---|---|---|---|---|---|
प्रतिनिधि सभा | राष्ट्रिय सभा | ||||||
नेपाल कम्युनिष्ट पार्टी[१] | खड्गप्रसाद ओली र पुष्पकमल दाहाल | २०७४ | १७४ | ४२ | ३५१ | १९,५३९ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच एकीकरण भई बनेको |
राष्ट्रिय जनमोर्चा[२] | चित्रबहादुर केसी | २०६४ | १ | ० | ४ | १८६ | जनमोर्चा नेपालबाट टुक्रिएर बनेको
नेपाल कम्युनिष्ट पार्टी (मसाल)को निर्वाचक मोर्चा |
नेपाल मजदुर किसान पार्टी[३] | नारायणमान बिजुक्छे | २०३१ | १ | ० | २ | ९९ | नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल)बाट टुक्रिएर बनेको
मुल रूपमा नेपाल मजदुर किसान सङ्घको रूपमा बनेको |
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)[४] | चन्द्रप्रकाश मैनाली | २०६२ | ० | ० | ० | ४ | नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) बाट टुक्रिएको |
साना दलहरूसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ तीर्थराज बस्नेत। "बन्यो नेपाल कम्युनिष्ट पार्टी"। कारोबार दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१।
- ↑ "राष्ट्रिय जनमोर्चा,", www.rajamo.org, अन्तिम पहुँच २०१७-०६-२३।
- ↑ "नेपाल मजदुर किसान पार्टी – नेपाल मजदुर किसान पार्टी", nwpp.org.np (नेपालीमा), अन्तिम पहुँच २०१७-०६-२३।
- ↑ "नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी", www.cpnml.org.np, अन्तिम पहुँच २०१७-०६-२३।
- ↑ "नेकपा (क्रान्तिकारी माओवादी)ले चैतदेखि आन्दोलन गर्ने", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २०१७-०६-२३।
- ↑ "'नेकपा' ऋषि कट्टेल कै भयो, अब एमाले र माओवादी केन्द्र नै अस्तित्वमा"। मेरो लगानी (नेपाली) भाषा)। सङ्ग्रह मिति ५ मार्च २०२१।
- ↑ "यसर्थ गलत थियो, कमरेड वैद्य र विप्लवको पार्टी विभाजन !"। साझा पथ (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२०।
- ↑ "नेकपा (मसाल)ले औंल्यायो वर्तमान सरकार अपदस्थ हुन सक्ने खतरा", अन्तिम पहुँच २०१७-०६-२३।
- ↑ "मोहनविक्रम सिंह", www.mohanbikramsingh.com (नेपालीमा), अन्तिम पहुँच २०१७-०६-२३।
- ↑ १०.० १०.१ "Fringe communist parties launch a movement against the ruling Nepal Communist Party, calling them 'fascists'", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-३०।
- ↑ "Baidya-led Maoist forms Morcha to contest election", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-३०।
- ↑ "मार्क्स दिवसमा जन्मियो नयाँ कम्युनिष्ट पार्टी, को-को छन् आहुति नेतृत्वको पार्टीमा (सूचिसहित)", साझा पोस्ट, २०१८-०५-०५, अन्तिम पहुँच २०२०-११-३०।