मोहन वैद्य
मोहन वैद्य नेपालका कम्युनिष्ट नेता तथा हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव हुन। सन् २०१२मा एकीकृत माओवादी पार्टीबाट बिद्रोह गरेर उनले नेकपा-माओवादी गठन गरेका हुन्।
बाह्य कडी
सम्पादन गर्नुहोस्
मोहन वैद्य नेपालका कम्युनिष्ट नेता तथा हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव हुन। सन् २०१२मा एकीकृत माओवादी पार्टीबाट बिद्रोह गरेर उनले नेकपा-माओवादी गठन गरेका हुन्।
"https://ne.wikipedia.org/w/index.php?title=मोहन_वैद्य&oldid=1196176" बाट अनुप्रेषित