नेपालका राष्ट्रप्रमुखहरूको सूची

यसमा नेपालको एकीकरणनेपाल अधिराज्यको स्थापना काल देखि हालसम्मका राज्य प्रमुखहरूको सूची समावेश छ।

नेपाल अधिराज्य (वि.सं १८२५–२०६५) सम्पादन गर्नुहोस्

क्र.सं चित्र राजा
(जन्म–मृत्यु)
कार्यकाल वंश विवरण
शासनको सुरुवात शासनको अन्त्य अवधि
  पृथ्वीनारायण शाह
(१७७९ – १८३१)
१८२५ असोज १३ १८३१ माघ १ ६ वर्ष, १०८ दिन शाह गोरखा राज्यका राजा
  प्रतापसिंह शाह
(१८०८–१९३४)
१८३१ माघ १ १८३४ मंसिर ६ २ वर्ष, ३१० दिन शाह पृथ्वीनारायण शाहका छोरा
  रणबहादुर शाह
(१८३२–१८६३)
१८३४ मंसिर ६ १८५५ फागुन २८
(पदत्याग)
२१ वर्ष, १११ दिन शाह प्रतापसिंह शाहका छोरा
गीर्वाणयुद्ध विक्रम शाह
(१८५४–१८७३)
१८५५ फागुन २८ १८७३ मंसिर ७ १७ वर्ष, २५७ दिन शाह रणबहादुर शाहका छोरा
  राजेन्द्र विक्रम शाह
(१८७०–१९३८)
१८७३ मंसिर ७ १९०४ बैशाख ३१
(पदत्याग)
३० वर्ष, १७३ दिन शाह गीर्वाणयुद्ध विक्रम शाहका छोरा
  सुरेन्द्र विक्रम शाह
(१८८६–१९३८)
१९०४ बैशाख ३१ १९३८ जेष्ठ ६ ३४ वर्ष, ५ दिन शाह राजेन्द्र वीर विक्रम शाहका छोरा
  पृथ्वी वीर विक्रम शाह
(१९३२–१९६८)
१९३८ जेष्ठ ६ १९६८ मङ्सिर २६ ३० वर्ष, २०८ दिन शाह सुरेन्द्र वीर विक्रम शाहका नाति
  त्रिभुवन वीर विक्रम शाह
(१९६३–२०११)
१९६८ मंसिर २६ २००७ कार्तिक २२
(निर्वासन)
३८ वर्ष, ३३१ दिन शाह पृथ्वी वीर विक्रम शाहका छोरा
  ज्ञानेन्द्र वीर विक्रम शाह
(२००४–)
२००७ कार्तिक २२ २००७ पुष २३
(बर्खास्त)
६१ दिन शाह त्रिभुवन वीर विक्रम शाहका नाति
(८)   त्रिभुवन वीर विक्रम शाह
(१९६३–२०११)
२००७ पुष २३ २०११ फागुन ३० ४ वर्ष, ६५ दिन शाह पृथ्वी वीर विक्रम शाहका छोरा
१०   महेन्द्र वीर विक्रम शाह
(१९७७–२०२८)
२०११ चैत १ २०२८ माघ १७ १६ वर्ष, ३२३ दिन शाह त्रिभुवन वीर विक्रम शाहका छोरा
११   वीरेन्द्र शाह
(२००२–२०५८)
२०२८ माघ १७ २०५८ जेठ १९
(हत्या)
२९ वर्ष, १२१ दिन शाह महेन्द्र वीर विक्रम शाहका छोरा
१२   दीपेन्द्र वीर विक्रम शाह
(२०२८–२०५८)[क]
२०५८ जेठ १९ २०५८ जेठ २२
(आत्महत्या)
३ दिन शाह वीरेन्द्र वीर विक्रम शाहका छोरा
(९)   ज्ञानेन्द्र वीर विक्रम शाह
(२००४–)[ख]
वि.सं. २०५८ जेठ २२ वि.सं. २०६५ जेठ १५
(हटाइएको)
६ वर्ष, ३५९ दिन शाह महेन्द्र वीर विक्रम शाहका छोरा

कार्यकारी अवधि (नेपाल, वि.सं. २०६३–२०६५) सम्पादन गर्नुहोस्

स्थिति
  रङ्गले कार्यकारी राज्य प्रमुखलाई चिन्हित गर्दछ
क्र.सं चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल राजनीतिक दल
सुरुवात समाप्त समय
गिरिजाप्रसाद कोइराला
(वि.सं. १९८१–वि.सं. २०६६)
अस्थायी
[ग]
वि.सं. २०६३ वैशाख १२वि.सं. २०६५ भदौ २१ वर्ष, १९० दिननेपाली कांग्रेस

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल (वि.सं. २०६५–हाल) सम्पादन गर्नुहोस्

न. चित्र राष्ट्रपति पदभार ग्रहण कार्यकाल समाप्त अवधि राजनीतिक दल चुनाव
रामवरण यादव
(जन्म वि.सं. २००४)
वि.सं. २०६५ साउन ८वि.सं. २०७२ कार्तिक १२७ वर्ष, ९८ दिननेपाली कांग्रेस२०६५
विद्यादेवी भण्डारी
(जन्म वि.सं. २०१८)
वि.सं. २०७२ कार्तिक १२वि.सं. २०७९ फागुन २९७ वर्ष, १३५ दिननेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)२०७२
२०७४
रामचन्द्र पौडेल
(जन्म वि.सं. २००१)
वि.सं. २०७९ फागुन २८बहालवाला१ वर्ष, ११ दिननेपाली कांग्रेस२०७९

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

टिप्पणी सम्पादन गर्नुहोस्

  1. दरबार हत्याकाण्ड पश्चात्, कोमामा रहँदा राजा घोषित गरिएको
  2. जेठ १९ देखि जेठ २२ सम्म दीपेन्द्र वीर विक्रम शाहका राज प्रतिनिधिको रूपमा सेवा गरेका
  3. २०६३ वैशाख १२ – २०६५ भदौ २ सम्म नेपालको प्रधानमन्त्रीको रूपमा पनि सेवा गरेका।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्