नरसिंह मन्दिर, हिण्डौन


नरसिंहजी मन्दिर राजस्थान,भारतमा हिण्डौनको शहरमा स्थित छ । [१] हिन्दु पौराणिक कथाहरूको अनुसार भगवान नरसिंह जी भगवान विष्णुको अवतार हुन् । भगवान नरसिंहले हिरण्यकश्यप नामक राक्षसलाई मारेका थिए । हिरण्यकश्यप आफ्नो छोरा प्रह्लादलाई मार्न चाहिरहेका थिए यसै कारण नरसिंह जीले उनको मद्दत गरेका थिए ।

नरसिंहजी मन्दिर
प्राथमिक विवरण
स्थान:हिण्डौन ,राजस्थान
सम्बन्धनहिन्दुत्व
जिल्लाकरौली
देशभारत

गुफा सम्पादन गर्नुहोस्

नरसिंह जीको गुफा मन्दिरदेखि १५ [२] किमी टाढा हिण्डौन सिटीको नजिक छ । भगवान नरसिंह जीको प्रतिमा एक [३] गुफामा स्थापित छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्