प्रह्लाद
विष्णु पुराणको एक कथाको अनुसार जुन समय असुर संस्कृति शक्तिशाली हुदै थियो, त्यो समय असुर कुलमा एक अद्भुत, प्रह्लाद नामक बालकको जन्म भएको थियो। प्रह्लादका पिता, असुर राज हिरण्यकश्यपु देवताहरूबाट वरदान प्राप्त गरेर शक्तिसाली भएको थिए। उसको आदेश थियो, कि उसको राज्यमा कुनै विष्णुको पूजा नहोस्। तर प्रह्लाद विष्णु भक्त थिए र ईश्वरमा उसको अटूट आस्था थियो।

नारद मुनिका ज्ञान सम्पादन
हिरण्यकश्यपु तपस्या गरिरहेका बेला , देवहरूले उनको निवासमा आक्रमण गरे । नारद मुनिले उनकी पत्नी कयधुलाई बचाए । कायधु त्यतिबेला गर्भवती थिइन् । नारद मुनिले दिएका आज्ञा र ज्ञानले गर्भमा रहेका प्रह्लादमा प्रभाव पर्यो र उनी विष्णुका अनन्य भक्त बने ।
यो पनि हेर्नुहोस् सम्पादन
सन्दर्भ सामग्रीहरू सम्पादन
बाह्य कडीहरू सम्पादन
- Bhagavata Purana Canto 7 - The Story of Prahlada (srimadbhagavatam.com)
- Prahlada in the Vishnu Purana (sacred-texts.com)
School of Prahlada @ Ahobilam
- Prahlada Pathashala (School) (Flickr.com)
अघिल्लो हिरण्यकश्यपु |
दैत्य अज्ञात |
पछिल्लो विरोचन |