धर्के खैरो कोइली (Cacomantis sonneratii) नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका भूभागमा पाइने कोइलीको एक प्रजाति हो। यो चरा सामान्यतया तल्लो पहाडी भूभागका जङ्गलहरूमा पाइने गर्छ।

धर्के खैरो कोइली
C. s. sonneratii
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. sonneratii
वैज्ञानिक नाम
Cacomantis sonneratii
(Latham, 1790)
Global range
  Year-Round Range
  Summer Range
  Winter Range
पर्याय

Penthoceryx sonneratii

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्