धन्वन्तरी

देवताको वैद्य

धन्वंतरीलाई हिन्दू धर्ममा देवताको वैद्य मानिन्छन उनी महान चिकित्सक थिए उनलाई देव पद प्राप्त भएको थियो ।हिन्दू धर्म अनुसार उनी विष्णुको २४ अवतार मध्ये एक हुन उनी समुन्द्र मन्थनको समय अवतीर्ण भएका थिए ।

धन्वन्तरी भगवान
आयुर्वेदको देवता
आयुर्वेद चिकित्सा
वर्ग:हिन्दू देवता, विष्णुको अवतार
मन्त्र:ॐ नमो भगवते महासुदर्शनाय वासुदेवाय धन्वंतरये
अमृतकलश हस्ताय सर्वभय विनाशाय सर्वरोगनिवारणाय
त्रिलोकपथाय त्रिलोकनाथाय श्री महाविष्णुस्वरूपाय
श्री धन्वंतरिस्वरूप श्री श्री श्री अष्टचक्रनारायणाय नमः॥ [१][२][३]
अश्त्र:शंख, चक्र,
अमृत-कलशऔषधि
वाहन:कमल


धन्वतरीको कथा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्