कमल (Nelumbo nucifera)पानीमा फुल्ने एक प्रकारको फूल हो। यो फूल भारतभियतनामको राष्ट्रिय फूल पनि हो। हिन्दु धर्ममा ब्रम्हा लगायत विभिन्न देवीदेवताहरू यो फुलमा बस्ने भएकोले पनि यसको धार्मिक महत्त्व छ।

कमल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
N. nucifera
वैज्ञानिक नाम
Nelumbo nucifera
Gaertn.
पर्याय
  • Nelumbium speciosum Willd.
  • Nymphaea nelumbo

चित्र दिर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=कमल&oldid=1106651" बाट अनुप्रेषित