दिपेन्द्र ऐरी
(दीपेन्द्र ऐरीबाट अनुप्रेषित)
दिपेन्द्र सिंह ऐरि नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने खेलाडी हुन् । अगस्ट २०१८ मा, उनी नेदरल्याण्ड्स विरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल खेल्ने एघार क्रिकेटर मध्ये एक थिए। चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा ऐरीले मङ्गोलियाविरुद्ध ९ बलमा टी–२० मा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । अप्रिल २०२४ मा, एसीसी प्रिमियर कपमा कतार विरुद्ध एक ओभरमा लगातार ६ छक्का प्रहार गर्ने उनी टी–२० मा एक्लो तेस्रो खेलाडी बने। उनको आक्रामक ब्याटिङ कौशलको लागि उनलाई टाइगर को रूपमा पनि डब गरिएको छ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म | महेन्द्रनगर,नेपाल | |||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दाहिने | |||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||
२०१७-हालसम्म | नेपाल | |||||||||||||||||||||||||||||||||||||||
पहिलो श्रेणी क्रिकेट debut | ११ मार्च २०१७ नेपाल v केन्या | |||||||||||||||||||||||||||||||||||||||
Last पहिलो श्रेणी क्रिकेट | v [१] | |||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: CricketArchive |
बाल्यकाल
सम्पादन गर्नुहोस्खेल जीवनी
सम्पादन गर्नुहोस्अन्तर्राष्ट्रिय अर्धशतकहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Note: Cricinfo incorrectly has him recorded as having played five first-class matches with his most recent being a match against Namibia in 2006. That match was ruled not to be first-class by the International Cricket Council.