दमन र दीव
दमन र दीव /dəˈmɑːn[invalid input: 'and']ˈdiːuː/ (ⓘ) दमण आणि दीव भारतको एउटा केन्द्र शासित प्रदेश हो । जसको राजधानी दमन हो ।
दमन र दीव
दमण आणि दीव Damão e Diu દમણ અને દીવ | |
---|---|
देश | भारत |
केन्द्र शासित प्रदेश | दमन र दीव |
स्थापना | ३० मे १९८७ |
राजधानी | दमन |
सरकार | |
• संसद सदस्य | लालुभाई पटेल |
• प्रशासक | आशिष कुन्द्रा |
क्षेत्रफल | |
• जम्मा | १०२ किमी२ (३९ वर्ग माइल) |
• क्रम | ५औ (केन्द्र शासित प्रदेशहरू मध्ये) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | २४२९११ |
• क्रम | ६औ (केन्द्र शासित प्रदेशहरू मध्ये) |
• घनत्व | २४००/किमी२ (६२००/वर्ग माइल) |
भाषाहरू | |
• आधिकारिक भाषा | अङ्ग्रेजी, गुजराती, हिन्दी, मराठी, पोर्चुगेली |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
आइएसओ ३१६६ सङ्केत | IN-DD |
जिल्ला संख्या | २ |
एचडीआई | ०.७५४ (२००५) |
एचडीआई श्रेणी | उच्च |
लैङ्गिक अनुपात | १.६१ ♂/♀ |
इतिहास
सम्पादन गर्नुहोस्४५० वर्ष पहिले केन्द्र शासित प्रदेश दमन र दीव गुजरात राज्यको वलसाड जिल्लाको नजिक स्थित छ । पहिले यो क्षेत्र पोर्चुगीजको कब्जामा थियो । भारतमा स्वतन्त्रताको धेरै पछि सम्म पनि यो भाग पोर्चुगीजको कब्जामा थियो । सन् १९६१ डिसेम्बर १९ मा अपरेसन विजय (सैनिक अभियान)बाट जब पोर्चुगीजको कब्जाबाट गोवा र दादरा र नगर हवेलीलाई मुक्त गरिएको थियो, त्यसै समय दमनलाई पनि भारतमा सामेल गरिएको थियो । त्यस समय यसलाई गोवामा सामेल गरिएको थियो । सन् १९७४ सम्म पोर्चुगीजले यसलाई अस्विकार गर्दै आएको थियो ।
सन् १९८७ मा यसलाई बेग्लै केन्द्र शासित प्रदेशको दर्जा दिइएको थियो । यस प्रदेशमा २ जिल्ला रहेका छन् । दमन र दीव लगभग १९८ किलोमिटर एक अर्का सँग टाढा रहेको छ ।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्भारत सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |