एडन हजार्ड
एडन माइकल हजार्ड (फ्रेंच उच्चारण: [edɛn azaʁ]; जन्म ७ जनवरी १९९१ एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन् जो क्लब रियल म्याड्रिड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि खेलिरहेको छन् । उनी मुख्यतया आक्रमणकारी मिडफिल्डरको रूपमा खेल्ने गर्छन् । हजर्डको रचनात्मकता, गति, ड्रिबलिंग र नजिकको बल नियन्त्रण व्यापक रूपमा प्रसंशा गरिएको छ । सहकर्मीहरू र टिप्पणीकारहरूले विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा स्थानित गर्ने गरेका छन् ।
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | एडन माइकल हजार्ड[१] | |||||||||||||||
जन्म मिति | [२] | ७ जनवरी १९९१|||||||||||||||
जन्म स्थान | ला लुभीरे, बेल्जियम | |||||||||||||||
उचाइ | १.७३ मि[३] | |||||||||||||||
खेल्ने स्थान(हरू) | विङ्गर | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | रियल म्याड्रिड | |||||||||||||||
सङ्ख्या | ७ | |||||||||||||||
युवा करियर | ||||||||||||||||
१९९५–२००३ | Royal Stade Brainois | |||||||||||||||
२००३–२००५ | टुबिज | |||||||||||||||
२००५–२००७ | लाइलि | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२००७–२०१२ | लाइलि | १४७ | (३६) | |||||||||||||
२०१२–२०१९ | चेल्सी | २४५ | (८५) | |||||||||||||
२०१९- | रियल म्याड्रिड | ० | (०) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२००६ | बेल्जियम अन्डर १५ | ५ | (१) | |||||||||||||
२००६ | बेल्जियम अन्डर १६ | ४ | (२) | |||||||||||||
२००६–२००८ | बेल्जियम अन्डर १८ | १७ | (२) | |||||||||||||
२००७–२००९ | बेल्जियम अन्डर २१ | ११ | (६) | |||||||||||||
२००८– | बेल्जियम | १०० | (३०) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अगस्त २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५४, १४ जुलाई २०१८ (युटिसी) |
एडन हजार्ड पुर्व फुटबलर आमा बाबुका छोरा हुन्न, २००५बाट स्थानिय युव्वा क्लबबाट खेल्न सुरु गरेका हुन्न । पछि उनी फ्रान्सको लिली क्लबमा गए र २ वर्ष युथ टिमबाट खेले र सन् २००७ मा लिलीको सीनीयर टोलीबाट डेब्यु गरे र सन् २०१२ सम्म खेले ।
सन् २०१२मा उनी इङ्गलीस क्लब चेल्सी मा आए र पहीलो सीजन्मै युइफय यूरोपा लिग जित्न सफल भए । २०१४/२०१५ मा इङ्गलीस प्रिमियरलिग र जित्न सहयोग गरे। २ वर्ष पछि सन् २०१६् / २०१७ दोस्रो इङ्गलीस प्रिमियर लिग जित्न सफल भए ।
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: ४, अन्तिम पहुँच १० जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१७ मिति
- ↑ "2018 FIFA World Cup Russia: List of players: Belgium" (PDF), FIFA, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच १० जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण ६ डिसेम्बर २०१९ मिति
- ↑ "E. Hazard", Soccerway, मूलबाट १६ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)