बोरुसिया मोन्चेन ग्ल्याडब्याच

बोरुसिया मोन्चेन ग्ल्याडब्याच वा मोन्चेन ग्ल्याब्याच अथवा मात्र ग्ल्याडब्याच(pronounced [boˈʁʊsi̯aː mœnçn̩ˈɡlatbax]) , उत्तरी राइन-वेस्टफेलियामा आधारित जर्मन फुटबल क्लब हो । यो क्लब जर्मन फुटबल लीग प्रणाली को शीर्ष तह बुन्डेसलिगामा खेल्दछ र बोरुसिया पार्कमा खेलहरुको आयोजना गर्दछ ।

बोरुसिया मोन्चेन ग्ल्याडब्याच
Borussia Mönchengladbach logo.svg
पुरा नामबोरुसिया भिएफएल १९००
मोन्चेन ग्ल्याडब्याच इ.भि.
उपनाम(हरू)Die Fohlen (The Foals)
Die Borussen (द बोरुसिएन्स)
स्थापना१ अगस्ट १९००; ११९ वर्ष अघि (१९००-०८-01)
मैदानबोरुसिया पार्क
मैदान क्षमता५४,०५७
अध्यक्षRolf Königs
मुख्य प्रशिक्षकDieter Hecking
लिगबुन्डेसलिगा
२०१७–१८९ औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

२००४ देखि, बोरुसिया एम ग्ल्याडब्याच ५४,०५७ क्षमतामा भएको बोरुसिया पार्कमा खेल्दै आइरहेको छ । बोरुसिया एम ग्ल्याडब्याच अप्रिल २०१६ मा ७५,००० भन्दा बढि सदस्य छन् र जर्मनीमा पाँचौं ठूलो क्लब हो ।[१]

बाह्य कडीसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "Borussia hat jetzt 75.000 Mitglieder", आरपी अनलाइन।