मुख्य सूची खोल्नुहोस्

थोमस डिलेइनी (जन्म: ३ सेप्टेम्बर १९९१) एक डेनमार्ककोली पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब बोरूसिया डर्टमन्ड र डेनमार्क राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रुपमा खेल्छन् ।

थोमस डिलेइनी
Delaney, Thomas Werder 17-18 WP (cropped).jpg
डिलेइनी सन् २०१७ मा ब्रिमेनमा प्रसिक्षन लिँदै
व्यक्तिगत विवरण
पुरा नाम थोमस जोसेफ डिलेइनी
जन्म मिति (१९९१-०९-०३) ३ सेप्टेम्बर १९९१ (उमेर २८)
जन्म स्थान फ्रेडिकबर्ग, डेनमार्क
उचाई १.८० मी[१]
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब बोरूसिया डर्टमन्ड
नम्बर
युवा क्लब
१९९३–२००८ कोपनहेगन
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००८–२०१७ कोपनहेगन २४४ (२४)
२०१७–२०१८ ब्रिमेन ४५ (७)
२०१८– बोरूसिया डर्टमन्ड (०)
राष्ट्रिय टिम
२००८–२००९ डेनमार्क यू-१८ (०)
२००९–२०१० डेनमार्क यू-१९ ११ (१)
२०११ डेनमार्क यू-१९ (०)
२०१०–२०१२ डेनमार्क यू-२१ ११ (०)
२०१३– डेनमार्क ३१ (४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १३ मे २०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १ जुलाई २०१८

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "२०१८ फिफा विश्वकप:खेलाडीहरूको सुचि" (पिडिएफ). फिफा. 18 June 2018. p. 8.

बाह्य लिङ्कहरूसम्पादन