डेनमार्क यु-२१ राष्ट्रिय फुटबल टोली

डेनमार्क यु-२१ राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने २१ वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो। यो टोलीको स्थापना सन् १९७६ मा भएको थियो।

डेनमार्क डेनमार्क यु-२१
सङ्गठनडेनमार्क फुटबल सङ्घ
(Dansk Boldspil-Union)
प्रमुख प्रशिक्षकनिल्स फ्रिर्डरिक्सन
कप्तानMathias Jensen
सर्वाधिक उपस्थितिजोनास काम्पर (३९)
सर्वाधिक गोलकर्तापिटर मोलर (१६)
गृह रङ्गशालाAalborg Portland Park, Aalborg
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
डेनमार्कडेनमार्क ०–२ नर्वेनर्वे
(Holstebro, डेनमार्क; २५ अगस्ट १९७६)
ठूलो विजय
डेनमार्क डेनमार्क ९–० लक्जेम्बर्ग लक्जेम्बर्ग
(फोरूम, डेनमार्क; ११ अक्टोबर २००२)
ठूलो हार
बुल्गेरिया बुल्जेरिया ६–० डेनमार्क डेनमार्क
(सोफिया, बुल्गेरिया; २५ अप्रिल १९८९)
ओलम्पिक खेल
उपस्थिति२ (पहिलो खेल १९९२)
उत्कृष्ट नतिजा८औँ (२०१६)
युइएफए यु-२१ च्याम्पियनसिप
उपस्थिति७ (पहिलो खेल १९७८)
उत्कृष्ट नतिजासेमिफाइनल (१९९२), (२०१५)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्