डेनमार्क यू-१९ राष्ट्रिय फुटबल टिम

डेनमार्क यू-१९ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने १९ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । टोलिको स्थापना चरणमा यू-१८ राष्ट्रिय फुटबल टिम राखिएपनि हाल यू-१९ राष्ट्रिय फुटबल टिम को नामले चिनिन्छ ।

डेनमार्क डेनमार्क यू-१९
सङ्गठनडेनमार्क फुटबल सङ्घ
(Dansk Boldspil-Union)
सङ्घयुइएफए
प्रमुख प्रशिक्षकहेन्ड्रिक काउल्सेन
सर्वाधिक उपस्थितिJens Ørgaard (३८)
सर्वाधिक गोलकर्ताडेभिड नेल्सन (१४)
फिफा कोडDEN
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
नर्वे नर्वे १–१ डेनमार्क डेनमार्क
(ओस्लो, नर्वे; ५ जुलाई १९५०)
ठूलो विजय
डेनमार्क डेनमार्क १०–० पोल्यान्ड पोल्यान्ड
(Nakskov, डेनमार्क; ९ नोभेम्बर १९९४)
ठूलो हार
डेनमार्क डेनमार्क ०–८ पश्चिम जर्मनी पश्चिम जर्मनी
(Givat Haim, इजरायल; २९ डिसेम्बर १९७७)
युइएफए यू-१९ च्याम्पियनसिप
उपस्थिति९ (पहिलो खेल १९७३)
उत्कृष्ट नतिजापहिलो चरण (९ पटक)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्