डेनमार्क यू-१९ राष्ट्रिय फुटबल टिम
डेनमार्क यू-१९ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा डेनमार्कको प्रतिनिधित्व गर्ने १९ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो डेनमार्क फुटबलको लागि शासकीय निकाय डेनमार्क फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । टोलिको स्थापना चरणमा यू-१८ राष्ट्रिय फुटबल टिम राखिएपनि हाल यू-१९ राष्ट्रिय फुटबल टिम को नामले चिनिन्छ ।
सङ्गठन | डेनमार्क फुटबल सङ्घ (Dansk Boldspil-Union) | ||
---|---|---|---|
सङ्घ | युइएफए | ||
प्रमुख प्रशिक्षक | हेन्ड्रिक काउल्सेन | ||
सर्वाधिक उपस्थिति | Jens Ørgaard (३८) | ||
सर्वाधिक गोलकर्ता | डेभिड नेल्सन (१४) | ||
फिफा कोड | DEN | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
नर्वे १–१ डेनमार्क (ओस्लो, नर्वे; ५ जुलाई १९५०) | |||
ठूलो विजय | |||
डेनमार्क १०–० पोल्यान्ड (Nakskov, डेनमार्क; ९ नोभेम्बर १९९४) | |||
ठूलो हार | |||
डेनमार्क ०–८ पश्चिम जर्मनी (Givat Haim, इजरायल; २९ डिसेम्बर १९७७) | |||
युइएफए यू-१९ च्याम्पियनसिप | |||
उपस्थिति | ९ (पहिलो खेल १९७३) | ||
उत्कृष्ट नतिजा | पहिलो चरण (९ पटक) |