थोप्ला चुच्चे नादुन हाँस
थोप्ला चुच्चे नादुन हाँस पूर्वी तथा दक्षिणपूर्वी एसियामा पाइने हाँसको एक प्रजाति हो । यसको प्रजातिलाई पहिला नादुन हाँसको उपप्रजातिको रूपमा लिइन्थ्यो । यसको नामकरण यसको ठुँडोमा भएको पहेँलो थोप्लाले गर्दा भएको हो ।
थोप्ला चुच्चे नादुन हाँस | |
---|---|
जापानमा पौडिरहेको थोप्ला चुच्चे नादुन हाँस | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Anseriformes |
परिवार: | Anatidae |
वंश: | Anas Swinhoe, 1866 |
प्रजाति: | A. zonorhyncha
|
वैज्ञानिक नाम | |
Anas zonorhyncha Swinhoe, 1866 |
शारीरिक विबरण
सम्पादन गर्नुहोस्थोप्ला चुच्चे नादुन हाँसको शरीरको आकार हरियो टाउकेसँग मिल्दो जुल्दो हुन्छ । यसको लम्बाई ५५–६३ सेन्टिमिटर (२२–२५ इन्च) तथा पंखेटा फिजाउँदा ८३–९५ सेन्टिमिटर (३३–३७ इन्च) र तौल ७९०-१,५०० ग्राम (१.७४–३.३१ पाउण्ड) हुन्छ । यसको ठुँडोमा भएको पहेँलो थोप्ला हुन्छ जसको कारणले नै यसको नाम बनेको हो ।
भौगोलिक वितरण
सम्पादन गर्नुहोस्थोप्ला चुच्चे नादुन हाँस नेपाल लगायत पूर्वी तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ ।
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
Male (front) and female
-
Adult with ducklings
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१६), "Anas zonorhyncha", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T२२७३६०४२A९५१२३७०३, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22736042A95123703.en, अन्तिम पहुँच १० नोभेम्बर २०१७।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा थोप्ला चुच्चे नादुन हाँस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।