थारल
थारल उच्च पहाडी भेगमा पाइने एक स्तन्धारी तथा साकाहारी जंगली जनावर हो। यसलाई कतै कतै "थार" भनेको पनि सुनिन्छ। हेर्दा भैँसीको पाडा जस्तो देखिने थारलको भालेको सिङ हुन्छ भने पोथी थारलको सिङ हुदैन। सिकारीहरूले बढी सिकार गरिने पशु भएका कारण यो जनावर अब लोप हुने स्थितिमा पुगेको छ।
थारल | |
---|---|
शिकारीको साथमा रहेको मृत थारल | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. thar
|
वैज्ञानिक नाम | |
Capricornis thar Hodgson, 1831 |
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Duckworth, J.W., MacKinnon, J. (२००८), "Capricornis thar", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2011.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा थारल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।