थारल उच्च पहाडी भेगमा पाइने एक स्तन्धारी तथा साकाहारी जंगली जनावर हो। यसलाई कतै कतै "थार" भनेको पनि सुनिन्छ। हेर्दा भैँसीको पाडा जस्तो देखिने थारलको भालेको सिङ हुन्छ भने पोथी थारलको सिङ हुदैन। सिकारीहरूले बढी सिकार गरिने पशु भएका कारण यो जनावर अब लोप हुने स्थितिमा पुगेको छ।

थारल
शिकारीको साथमा रहेको मृत थारल
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. thar
वैज्ञानिक नाम
Capricornis thar
Hodgson, 1831


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्