तेस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्

नेकपा (एमाले)नेपाल सद्भावना पार्टीले गिरिजाप्रसाद कोइरालालाई समर्थन गरेपछि २०५५ पुस १० मा तेस्रो गिरिजाप्रसाद कोइराला सरकार गठन भएको थियो।[][] आम निर्वाचन २०५६ सम्पन्न गर्न सरकार गठन भएको थियो, जसपछि कोइरालाको स्थानमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका थिए।[]

तेस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्

नेपालको मन्त्रिपरिषद्
गिरिजाप्रसाद कोइराला
गठन मिति२०५५ पुस १०
भङ्ग मिति२०५६ जेठ १७
सदस्य र सङ्गठन
शासकराजा वीरेन्द्र
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
कुल मन्त्री सं.११ नियुक्ति
राजनीतिक दल
सभामा स्थितिबहुमत (गठबन्धन)
१३१ / २०५ (६४%)




प्रतिपक्षी दल
प्रतिपक्षी नेताहरूवामदेव गौतम
इतिहास
निर्वाचन(हरू)२०५१
संसद कार्यकाल(हरू)२०५१–२०५६
पूर्वाधिकारीदोस्रो गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्
उत्तराधिकारीकृष्णप्रसाद भट्टराई मन्त्रिपरिषद्

मन्त्रिपरिषद्

सम्पादन गर्नुहोस्
मन्त्रालय मन्त्री दल पदभार सम्हालेको पदभार छोडेको
नेपालको प्रधानमन्त्री
राजदरबार मामिला मन्त्री
गिरिजाप्रसाद कोइराला नेपाली काङ्ग्रेस २०५५ पुस १० २०५६ जेठ १७
अर्थ मन्त्री
कानुन तथा न्याय मन्त्री
भरतमोहन अधिकारी नेकपा (एमाले) २०५५ पुस १० २०५६ जेठ १७
गृह
सामान्य प्रशासन मन्त्री
गोविन्दराज जोशी नेपाली काङ्ग्रेस २०५५ पुस १० २०५६ जेठ १७
उद्योग गजेन्द्रनारायण सिंह नेपाल सद्भावना पार्टी २०५५ पुस १० २०५६ जेठ १७
शिक्षा
महिला तथा समाज कल्याण मन्त्री
कुलबहादुर गुरुङ नेपाली काङ्ग्रेस २०५५ पुस १० २०५६ जेठ १७
स्थानीय विकास मन्त्री अमृतकुमार बोहरा नेकपा (एमाले) २०५५ पुस १० २०५६ जेठ १७
स्वास्थ्य
खानेपानी मन्त्री
प्रदीप नेपाल नेकपा (एमाले) २०५५ पुस १० २०५६ जेठ १७
वाणिज्य
युवा, खेलकुद तथा संस्कृति मन्त्री
पूर्णबहादुर खड्का नेपाली काङ्ग्रेस २०५५ पुस १० २०५६ जेठ १७
पर्यटन तथा नागरिक उड्डयन
विज्ञान तथा प्रविधि
भीम रावल नेकपा (एमाले) २०५५ पुस १० २०५६ जेठ १७
सञ्चार तथा सूचना
संसदीय मामिला
जयप्रकाश गुप्ता नेपाली काङ्ग्रेस २०५५ पुस १० २०५६ जेठ १७
जनसङ्ख्या तथा वातावरण मन्त्री रमेशनाथ पाण्डे स्वतन्त्र २०५५ पुस १० २०५६ जेठ १७

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. गिरिजाप्रसाद कोईरालाई प्रधान मन्त्री पदमा नियूक्त गरेको (नेपालीमा), नेपाल गजेट, २०५५ पुस ८। 
  2. मन्त्री परिषद् गठन गरी कार्य बिभाजन गरेको (नेपालीमा), नेपाल गजेट, २०५५ पुस १०। 
  3. मन्त्रिपरिषद् गठन गरी कार्य बिभाजन गरेको (नेपालीमा), नेपाल गजेट, २०५६ जेठ १७।