तेली
थर
तेली हिन्दू धर्ममा एक व्यापार गर्ने जाति हो । । उनीहरू उत्तर भारत, पाकिस्तान तथा नेपालको तराईको छेउ छाउमा बसोबास गर्दछन् । यिनिहरूको थर साह वा साहु हुन् ।
भाषाहरू | |
---|---|
मैथिली, नेपाली, हिन्दी | |
धर्महरू | |
हिन्दू |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
धर्म
सम्पादन गर्नुहोस्यिनिहरु हिन्दु, ईसाई तथा मुस्लिम धर्म मान्ने गर्दछन् । [१]
उत्पत्तिको इतिहास
सम्पादन गर्नुहोस्तेली शब्द तेलबाट आको छ। तेली नाम यस कारण पर्यो किनकी उनीहरू तेलको खाने तेलको धंधा गर्छन । प्राचीनकालमा यि जातिका ब्यक्तिहरूसित तेलको मील हुने गर्थ्यो जसलाई 'कोल्हु' भन्ने गरिन्थ्यो जुन गोरुहरू द्वारा तेलको बीउको पेलाई गरेर तेल निकाल्ने गरिन्थ्यो ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ People of India Uttar Pradesh Volume XLII edited by A Hasan & J C Das