तेली हिन्दू धर्ममा एक व्यापार गर्ने जाति हो । मुस्लिम धर्मान्तरित रोशनदार वा मुस्लिम तेली भनिन्छ । उनीहरू उत्तर भारत, पाकिस्तान तथा नेपालको तराईको छेउ छाउमा बसोबास गर्दछन् । यिनिहरूको थर साह वा साहु हुन् ।

तेली
Teli
भाषाहरू
मैथिली, नेपाली, हिन्दी
धर्महरू
हिन्दू, ईसाई, मुस्लिम

धर्म सम्पादन गर्नुहोस्

यिनिहरु हिन्दु, ईसाई तथा मुस्लिम धर्म मान्ने गर्दछन् । [१]

उत्पत्तिको इतिहास सम्पादन गर्नुहोस्

तेली शब्द तेलबाट आको छ। तेली नाम यस कारण पर्यो किनकी उनीहरू तेलको खाने तेलको धंधा गर्छन । प्राचीनकालमा यि जातिका ब्यक्तिहरूसित तेलको मील हुने गर्थ्यो जसलाई 'कोल्हु' भन्ने गरिन्थ्यो जुन गोरुहरू द्वारा तेलको बीउको पेलाई गरेर तेल निकाल्ने गरिन्थ्यो ।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. People of India Uttar Pradesh Volume XLII edited by A Hasan & J C Das