तेन्जेन शेर्पा (१९८७/१९८८ – ६ अक्टोबर २०२३), एक नेपाली पर्वतारोही थिए, जसले क्रिस्टिन हरिलासँग मिलेर ९२ दिनमा सबै आठ हजार मिटर भन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गरेका थिए। [१] [२] [३] ६ अक्टोबर २०२३ मा शिशापाङ्मामा हिमपहिरोमा परेर उनको मृत्यु भएको थियो [४] [५] [६]

आरोहण करियर सम्पादन गर्नुहोस्

१५ मे २०१९ मा, उहाँ र उहाँका भाइहरूले कञ्चनजङ्घा चढ्ने सबैभन्दा धेरै दाजुभाइको कीर्तिमान स्थापना गरेका थिए। [७] [८] २७ जुलाई २०२३ मा, उनी सबै आठ हजार मिटर उचाई रहेका १४वटै हिमाल सफलतापूर्वक आरोहण गर्ने ५०औ पर्वतारोही बने। र साथै १४ वटै चुचुराहरूमा सबैभन्दा छिटो पुग्ने कीर्तिमान पनि राखे। [९]सो आरोहण गर्न ९२दिन लागेको थियो। तिनीहरूले आधार शिविरहरूमा पुग्न हेलिकोप्टर प्रयोग गरेका थिए। [१०] [११] [१२]

शिखर आरोहण सम्पादन गर्नुहोस्

२०१६ सम्पादन गर्नुहोस्

२०१७ सम्पादन गर्नुहोस्

२०१८ सम्पादन गर्नुहोस्

२०१९ सम्पादन गर्नुहोस्

२०२१ सम्पादन गर्नुहोस्

२०२२ सम्पादन गर्नुहोस्

२०२३ सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. Gopal Sharma (२७ जुलाई २०२३), "Norwegian woman, Nepali sherpa become world's fastest to climb all 14 tallest peaks", Reuters (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३० जुलाई २०२३ 
  2. Binaj Gurubacharya (५ अगस्ट २०२३), "Norwegian climber retires after becoming the fastest to climb world’s highest 14 peaks in 92 days", apnews.com, अन्तिम पहुँच १० अगस्ट २०२३ 
  3. Sangay Sherpa (२९ जुलाई २०२३), "Tenjin Sherpa from field to summit of 14 peaks in 92 days with Kristin Harila", The Himalayan Times, अन्तिम पहुँच १० अगस्ट २०२३ 
  4. Harila i sorg: – Jeg har mistet en bror og en venn (नर्वेलीमा)
  5. Benavides, Angela (७ अक्टोबर २०२३), "Shishapangma Avalanche: Two U.S. Women, Two Sherpas Dead/Missing", Explorersweb (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ अक्टोबर २०२३ 
  6. Benavides, Angela (९ अक्टोबर २०२३), "Shishapangma Closes, Many Questions Remain", Explorersweb (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० अक्टोबर २०२३ 
  7. "Most siblings to climb Kangchenjunga", Guinness World Records (en-gbमा), १५ मे २०१९, अन्तिम पहुँच २९ जुलाई २०२३ 
  8. Mountaineering in Nepal: Facts and figures, 2020, Kathmandu, मे २०२०, पृ: २१६। 
  9. ९.० ९.१ "Kristin Harila, Tenjen Sherpa world's fastest to climb 14 peaks in 92 days", The Himalayan Times (अङ्ग्रेजीमा), २७ जुलाई २०२३, अन्तिम पहुँच २७ जुलाई २०२३ "Kristin Harila, Tenjen Sherpa world's fastest to climb 14 peaks in 92 days".
  10. Beaumont, Peter (२७ जुलाई २०२३), "Norwegian woman claims record time for climbing world’s 14 highest peaks", The Guardian, अन्तिम पहुँच ४ अगस्ट २०२३ 
  11. Sanjib Adhikari (२७ जुलाई २०२३), "Kristin Harila Broke the record on 14 Peaks, Beating Nims", Heaven Himalaya, अन्तिम पहुँच ४ अगस्ट २०२३ 
  12. Caolán Magee (२७ जुलाई २०२३), "Norwegian woman and Nepali guide set record for summit of 14 ‘super peaks’", CNN, अन्तिम पहुँच ४ अगस्ट २०२३ 
  13. १३.०० १३.०१ १३.०२ १३.०३ १३.०४ १३.०५ १३.०६ १३.०७ १३.०८ १३.०९ १३.१० १३.११ १३.१२ १३.१३ १३.१४ १३.१५ १३.१६ "Seven Summit Treks Tenjen Sherpa (Lama)", Seven Summit Treks, अन्तिम पहुँच २७ जुलाई २०२३  वेब्याक मेसिन अभिलेखिकरण २८ जुलाई २०२३ मिति
  14. "Kristin Harila scales Mount Shishapangma", everestchronicle.com, २६ अप्रिल २०२३, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  15. "Kristin Harila completes 14 peaks as she scales Cho Oyu", The Himalayan Times (अङ्ग्रेजीमा), ३ मे २०२३, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  16. "Kristin Harila Summits Makalu With the Rope-Fixing Team » Explorersweb", Explorersweb, अन्तिम पहुँच १४ मे २०२३ 
  17. "Harila, among other climbers, summit Makalu", The Himalayan Times (अङ्ग्रेजीमा), १४ मे २०२३, अन्तिम पहुँच १९ मे २०२३ 
  18. Benavides, Angela (१८ मे २०२३), "Updated: Harila Summits Kangchenjunga", Explorersweb (अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ मे २०२३ 
  19. "Kristin Harila scales Kanchenjunga, completes 4 peaks in 23 days", The Himalayan Times (अङ्ग्रेजीमा), १८ मे २०२३, अन्तिम पहुँच १९ मे २०२३ 
  20. २०.० २०.१ "Kristin Harila scales Everest, Lhotse in 8hrs completing six 8,000ers in less than a month", The Himalayan Times (अङ्ग्रेजीमा), २३ मे २०२३, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  21. Benavides, Angela (२९ मे २०२३), "Kristin Harila Summits Dhaulagiri", Explorersweb (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जुलाई २०२३ 
  22. Angela Benavides (५ जुन २०२३), "Harila Bags Annapurna, Eighth 8,000’er This Year", explorersweb.com, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  23. Annapurna, Kris (१० जुन २०२३), "Controversy As Harila’s Team Summits Manaslu — By Using Helicopters in a New Way", Explorersweb (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ जुलाई २०२३ 
  24. "Kristin Harila, Tenjen Sherpa scale 9 peaks in 45 days, to complete all 14 in 3 months", The Himalayan Times, १० जुन २०२३, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  25. Benavides, Angela (२६ जुन २०२३), "Nanga Parbat Summits » Explorersweb", Explorersweb, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  26. Benavides, Angela (१५ जुलाई २०२३), "Broad Peak and Gasherbrum II Summits » Explorersweb", Explorersweb, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  27. Benavides, Angela (१८ जुलाई २०२३), "Gasherbrum I Becomes Harila’s 12th 8,000’er This Year", Explorersweb, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  28. Benavides, Angela (२३ जुलाई २०२३), "Harila Tops Out On Broad Peak, Gasherbrum Summit Waves » Explorersweb", Explorersweb, अन्तिम पहुँच २७ जुलाई २०२३ 
  29. Wilhelms, Hanne (२७ जुलाई २०२३), "Harila har satt ny verdensrekord: – Krevende forhold", nrk.no (noमा), अन्तिम पहुँच २७ जुलाई २०२३