मकालु हिमाल
मकालु हिमाल संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल हो । यसको उचाई ८,४६३ मिटर छ । यो नेपालको सङ्खुवासभा जिल्लामा अवस्थित छ । यो हिमाल कुम्भकर्ण हिमशृङ्खला अन्तर्गत पर्दछ।
मकालु | |
---|---|
![]() दक्षिण-पश्चिमी मोहोडाबाट मकालु हिमालको दृष्य | |
सर्वोच्च विन्दु | |
उचाइ | ८,४८१ मी (२७,८२५ फिट)[१] Ranked 5th |
प्रमुखता | २,३८६ मी (७,८२८ फिट) |
भिन्नता | १७ किमी (११ माइल) ![]() |
सूची | आठ-हजारी Ultra |
भूगोल | |
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
| |
क्षेत्र | NP |
हिमशृङ्खला | हिमालय पर्वत शृङ्खला |
आरोहण | |
पहिलो आरोहण | लियोनेल टेरे र जिन कजीद्वारा मे १५, १९५५ |
सबैभन्दा सजिलो मार्ग | हिउँ/हिउँको पहाड |
चित्रदीर्घा
सम्पादन गर्नुहोस्-
मकालु हिमाल
-
मकालु हिमाल
-
मकालु हिमाल
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ The height is often given as 8,481 m or 8,485 m.
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा मकालु हिमाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
हिमाल सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |