तुलू भारतको कर्नाटक राज्यको पश्चिम तिर स्थित दक्षिण कन्नडउडुपि जिल्लामा तथा उत्तरी केरलको केहि भागहरूमा प्रचलित भाषा हो। पहिले तुलू ब्राह्मण वैदिक र संस्कृत साहित्य लेख्नकोलगि 'तिगलारि' नामक लिपिको उपयोग गर्ने गर्थे। तर धेरै कम साहित्य तुलू भाषामा प्राप्त भएका छन् । आज यो लिपि जान्ने धेरै कम छन् । पुरानो तिगलारि लिपि मलयालम लिपिसंग धेरै मिल्ने गर्छ। आजभोलि तुलू लिखनकोलगि कन्नड लिपिको प्रयोग गरिने गर्छ। यो पंच द्राविड भाषाहरूमा एक हो। दक्षिण कन्नड र उडुपी जिल्लाको अधिकांश मान्छेको मातृभाषा तुलू हो। त्यसैले यो भाषालाई दुबै जिल्लामा एकै रूपले तुलुनाडु नाम दिइएको छ। केरलको कासरगोड जिल्लामा पनि धेरै मान्छे तुलू भाषा बोल्ने गर्छन्।

तुलू
Tulu
ತುಳು
मूलभाषीभारत
क्षेत्रकर्नाटकको तुलुनाडु क्षेत्र, कसरागोड जिल्ला र केरल[१][२][३][४]
रैथाने(हरू)तुलूभा
Dravidian
  • तुलू
    Tulu
कन्नड लिपि (वर्तमान अवस्थामा)[५]
भाषा सङ्केतहरू
आइएसओ ६३९-३tcy
ग्लोटोलगtulu1258[६]
भारतको मानचित्रमा तुलू भाषीहरु

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Archived copy", मूलबाट १७ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०८-११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. [१] वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २००८ मिति
  3. "Serving Mangaloreans Around The World!", Mangalorean.Com, अन्तिम पहुँच २०१२-०५-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  4. "Dr Veerendra Heggade in Dubai to Unite Tuluvas for Tulu Sammelan", Daijiworld, Daijiworld Media, ९ अगस्ट २००९। 
  5. "Indian Multilingualism, Language Policy" (PDF), मूलबाट २००५-०१-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०५-२१  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
  6. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Tulu", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्