तिनतले एक ऐतिहासिक भवन हो, जुन बिक्रम सम्वत २०१५ मा लिलानाथ भट्टराईले एउटा मनमोहक तिन वटा तल्ला भएको भवन निर्माण गर्नुभएको थियो। यो भवन स्याङ्जा जिल्लाको साँखर गाविसको वडा नं ६ भट्टराई डाँडामा अवस्थित छ। त्यस समयमा भट्टराई डाँडामा तिनतले भवन बनाउने कोहि पनि नहुनाले उक्त परिवारलाई तिनतलेका नामले आज पनि चिनिन्छ।

तिनतले
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचाप्राचिन
स्थानभट्टराई डाँडा
हाल भाडामा लिनेहरूदुर्गा प्रसाद भट्टराई
निर्माणकार्यको थालनीअक्टोबर १५, १९५८; ६५ वर्ष पहिले (१९५८-१०-15)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

निर्देशाङ्कहरू: २७°५२′५८.३६४४″उ॰ ८३°५५′५२.८०६″पू॰ / २७.८८२८७९०००°N ८३.९३१३३५००°E / 27.882879000; 83.93133500

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्