ताहिती महिला राष्ट्रिय फुटबल टोली

ताहिती महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फ्रेन्च पोलिनेसियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ताहितीमा फुटबलको लागि शासकीय निकाय ताहिती फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

ताहिती
सङ्गठनताहिती फुटबल सङ्घ
सङ्गठनओशेनिया फुटबल सङ्घ (ओशिनिया)
फिफा अङ्कTAH
फिफा वरियता क्रमउपलब्ध छैन (२२ जून २०१८)
फिफा उच्च वरियता क्रम८९ (२००७)
फिफा निम्न वरियता क्रम१४८ (सेप्टेम्बर २०१५)

ओएफसी महिला च्याम्पियनसिपसम्पादन

ओशिनिया महिला कप
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार हानिएका गोल बेहोरेका गोल गोल अन्तर
  १९८३ प्रवेश हुन असफल - - - - - - -
  १९८६ प्रवेश हुन असफल - - - - - - -
  १९८९ प्रवेश हुन असफल - - - - - - -
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९४ प्रवेश हुन असफल - - - - - - -
  १९९८ प्रवेश हुन असफल - - - - - - -
  २००३ प्रवेश हुन असफल - - - - - - -
  २००७ प्रवेश हुन असफल - - - - - - -
  २०१० समुह चरण -४
  २०१४ प्रवेश हुन असफल - - - - - - -
जम्मा १/१० -४
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्रीसम्पादन