१९९४ ओएफसी महिला च्याम्पियनसिप

१९९४ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन १४ देखि २० १९९४ सम्म पपुवा न्युगिनीमा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला च्याम्पियनसिपको ५ औँ संस्करण थियो । यसले १९९५ फिफा महिला विश्वकपको छनोटको रूपमा सेवा गरेको थियो ।

१९९४ ओएफसी महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपपुवा न्युगिनी
मिति१४ – २० अक्टोबर १९९४
टोलीहरू
स्थान(हरू) (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताअस्ट्रेलिया अस्ट्रेलिया (१औँ उपाधि)
उप-विजेता न्युजिल्यान्ड
तेस्रो स्थान पपुवा न्युगिनी
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या२३ (३.८३ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अस्ट्रेलिया Cheryl Salisbury
न्युजिल्यान्ड Wendy Sharpe
(दुबैको ३ गोल)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्