१९९८ ओएफसी महिला च्याम्पियनसिप
१९९८ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप,[१] ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ९ अक्टोबर १७ अक्टोबर १९९८ सम्म न्युजिल्यान्डको अकल्याण्डमामा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला राष्ट्र कपको छैटौँ संस्करण थियो । यसले १९९९ फिफा महिला विश्वकपको छनोटको रूपमा सेवा गरेको थियो ।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | न्युजिल्यान्ड |
मिति | ९–१७ अक्टोबर |
टोलीहरू | ६(१ सङ्घहरूबाट) |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | अस्ट्रेलिया (२औँ उपाधि) |
उप-विजेता | न्युजिल्यान्ड |
तेस्रो स्थान | पपुवा न्युगिनी |
चौथो स्थान | फिजी |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | १० |
गोल सङ्ख्या | ११२ (११.२ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | Pernille Andersen (१५ गोल) |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- तालिका र नतिजा आरएसएसएसएफ डटकममा