२००३ ओएफसी महिला च्याम्पियनसिप
२००३ महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशेनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ५ अप्रिल देखि १३ अप्रिल २००३ सम्म अस्ट्रेलियामा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी महिला राष्ट्र कपको ७ औँ संस्करण थियो ।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक देश | अस्ट्रेलिया |
मिती | ५–१३ अप्रिल २००३ |
जम्मा टिम सङ्ख्या | ६ (१ संघहरूबाट) |
मैदान | १ (१ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | अस्ट्रेलिया (3औँ उपाधि) |
उप विजेता | न्युजिल्यान्ड |
तेस्रो स्थान | पपुवा न्युगिनी |
चौथो स्थान | सामोआ |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 10 |
हानिएको गोल | 88 (8.8 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ५,९०० (५९० प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Maia Jackman (१० गोल) |
यो प्रतियोगिता १९-२९ नोभेम्बर २००२ मा आयोजना गरिने निर्धारित गरियता पनि प्रतियोगिताबाट अमेरिकी समोआ, ताहिती र टोंगा प्रतिस्पर्धाबाट हटेपछि यो स्थगित भएको थियो ।
यसको तालिकामा ७ वटा टोलीहरू सँग २ समुहमा बिभाजन गरियता पनि फिजी र भानुअटुलाई खेलबाट निकालिए पछि यो एक समुहमा र ५ वटा टोलीमा सिमित भएको थियो ।[१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "ओशिनिया महिला च्याम्पियनसिप २००३ (अस्ट्रेलिया)", आरएसएसएफ डाटकम, अन्तिम पहुँच २०१७-०९-२२।