१९९१ ओएफसी महिला च्याम्पियनसिप

१९९१ ओएफसी महिला च्याम्पियनसिप वा ओएफसी महिला राष्ट्र कप, ओशिनिया फुटबल सङ्घद्वरा आयोजना गरिएको महिला राष्ट्रिय टोलीहरूको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन १७ मे देखि २५ मे १९९१[१] सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजित भएको थियो । यो प्रतियोगिता ओएफसी ओएफसी महिला च्याम्पियनसिप को चौथो संस्करण थियो । यसले पहिलो फिफा महिला विश्वकप अथवा १९९१ फिफा महिला विश्वकपको छनोट खेलको रूपमा सेवा गरेको थियो ।

१९९१ ओएफसी महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक देश अस्ट्रेलिया
मिती१७ मे – २५ मे
जम्मा टिम सङ्ख्या३ (१ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता न्युजिल्यान्ड (२औँ उपाधि)
उप विजेताअस्ट्रेलिया अस्ट्रेलिया
तेस्रो स्थान पपुवा न्युगिनी
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल6
हानिएको गोल49 (8.17 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताअस्ट्रेलिया Sunni Hughes (१० गोल)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "१९९१ खेलहरू", ओजेटफुटबल डट नेट, अन्तिम पहुँच २०१७-०९-२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ओएफसी वेबसाइट