तलेजु भवानी
तलेजु भवानी (अङ्ग्रेजी: Taleju Bhawani Temple) काठमाडौँ उपत्यकामा अवस्थित एक मन्दिर हो। तलेजु भवानीलाई पुज्ने परम्परा काठमाडौँ उपत्यकालगायत अन्य ठाउँमा पनि पाइन्छ। चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ। यही तुलजाको अपभ्रंश भई तलेजु नाम रहन गएको हो। भक्तपुरपछि क्रमशः काठमाडौँ, पाटन र कीर्तिपुरका प्राचीन राजदरबारभित्र तलेजुका भव्य मन्दिर छन्। नेपालमा राज्य गर्ने राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गरेका छन्।
तलेजु भवानी Taleju Bhawani Temple | |
---|---|
![]() | |
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | काठमाडौँ |
देश | नेपाल |
नामाकरणसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
- मन्दिर
- वटुक भैरव (Batuk Bhairab (Lagankhel))
- बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
- चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
- मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
- रातो मच्छिन्द्रनाथको भोटो जात्रा
- मच्छिन्द्रनाथ
- सेतो मच्छिन्द्रनाथको रथयात्रा
- मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)
फोटो ग्यालरीसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
- नेपालका मन्दिरहरुसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- मन्दिरहरुसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
{{नेपालका मनूहे