वटुक भैरव
वटुक भैरव (अङ्ग्रेजी: Batuk Bhairabh) ललितपुर जिल्लामा अवस्थित एक मन्दिर हो। यो मन्दिर लगनखेलबाट केहि मिनेट दक्षिणमा रहेको छ । यस मन्दिर परिसरमा सरस्वती माताको मन्दिर पनि रहेको छ ।
वटुक भैरव Batuk Bhairabh | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | ललितपुर |
देश | नेपाल |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- मन्दिर
- बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
- चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
- मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
- रातो मच्छिन्द्रनाथको भोटो जात्रा
- मच्छिन्द्रनाथ
- सेतो मच्छिन्द्रनाथको रथयात्रा
- मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा वटुक भैरव सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- नेपालका मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- मन्दिरहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।