डिजेल इन्जिन

डिजेल इन्जिन एक आन्तरिक दहनइन्जिन हो जसले एक बन्द कक्षमा हावालाई संकुचित गरेर उत्पन्न्न तापलाई उपयोग गरि इन्धनमा ज्ववलन उत्पन्न गर्छ । यसलाई कम्प्रेसन-इग्निशन इञ्जिन पनि भनिन्छ। यसबाट प्राप्त मेकानिकल ऊर्जा (गतिज उर्जा) गाडी, जेनेरेटर र अन्य धेरै कामहरूमा प्रयोग हुन्छ। यसको खोज पेरिसमा जन्मिएका जर्मन मुलका इन्जीनियर रुडल्फ डिजेलले गरेका थिए । अन्य रसायनहरू बाहेक , यसले नाइट्रोजन र कालि कणहरू दहनको उत्पादनको रूपमा उत्सर्जन गर्दछ, जसले प्रदूषणको जोखिम उत्पन्न गर्दछ।

यस इञ्जिनमा हावालाई दबाइन्छ, जसको कारण वायुकोको तापक्रम बढ्छ। यस पछि, डिजेल यसमा छिर्ने बित्तिकै, यो तापको कारणले डिजेल बल्न थाल्छ, जसले गर्दा अझ बढी ताप उत्पादन हुन्छ र त्यसले पिस्टनलाई धकेल्छ। यसकारण गति प्राप्त हुन्छ गरियो जुन गियरको सहयोगमा इच्छित कार्य गर्न प्रयोग गरिन्छ।

डिजल ईन्जिनबाट फाइदासम्पादन

इतिहाससम्पादन

 
सन् १८९७ मा बनाइएको म्युनिखको संग्रहालय राखिएको मूल डिजेल इन्जिन

डीजल इञ्जिन डिजाइनसम्पादन

संचालन चक्रसम्पादन

 
आदर्श डिजल चक्रको PV रेखाचित्र

डिजेल इन्जिनहरु चार स्ट्रोक वा दुई स्ट्रोक चक्रमा संचालन गर्दछ। यसको अर्थ चार स्ट्रोक चक्र इञ्जिनमा पिस्टनको पूर्ण चार स्ट्रोक वा क्र्याक शाफ्टको दुई परिक्रमणको आवश्यकता पर्दछ, जबकि दुई स्ट्रोक चक्र इञ्जिनलाई केवल दुई स्ट्रोकहरू चाहिन्छ वा क्र्याक शाफ्टको केवल एक परिक्रमण आवश्यकता पर्दछ। ।

चार स्ट्रोक चक्र ईन्जिनसम्पादन

(१) सक्सन स्ट्रोक Suction Stroke- प्रवेश भल्भ खुल्लेछ र पिस्टन सिलिन्डरमा नयाँ हावा तान्छ।

(२) कम्प्रेसन स्ट्रोक Compression Stroke- प्रवेश भल्भ बन्द हुन्छ पिस्रटन सिलिन्डरमाहावा ५०० पाउण्ड प्रति वर्ग इन्च को चापमा दबाइन्छ ।

(३) शक्ति (पावर स्ट्रोक) Power Stroke- कम्प्रेसन स्ट्रोकको अन्तमा ईन्धन ईन्जेक्शन गरिन्छ। यो डिजेल तुरुन्त प्रज्वलित हुन्छ र त्यसपछि फैलिन्छ। फैलिएपछी शक्बाति उत्टपन्न भएर पिस्टनलाई धकेल्छ।

(४) निकास (एक्जस्ट स्ट्रोक) Exhaust Stroke- अब निकास भल्भ खुल्छ र आरोही पिस्टनले जलेको ग्यासलाई सिलिण्डरबाट बाहिर निकाल्छ।

यो चक्र बारम्बार जारी रहन्छ।

यो पनि हेर्नुहोस्सम्पादन