पेट्रोल इन्जिन
पेट्रोल इन्जिन ( अमेरिकी अङ्ग्रेजीमा ग्यासोलिन इन्जिन भनेर चिनिन्छ) स्पार्क-इग्निशन साथ साथै आन्तरिक दहन इञ्जिन हो, जुन ग्यासोलिन ( पेट्रोल) ले चलाउन डिजाइन गरिएको इन्जिन हो।
इतिहास
सम्पादन गर्नुहोस्पहिलो व्यावहारिक पेट्रोल इन्जिन १८७६ मा निकोलस अगस्ट ओटोद्वारा जर्मनीमा निर्माण गरिएको थियो, [१] यद्यपि इटाइने लेनोइर, सिगफ्राइड मार्कस, जूलियस हक र जर्ज ब्रेटनद्वारा यस भन्दा अगाडि पनि प्रयास भइसकेका थिए। [२]
डिजाईन
सम्पादन गर्नुहोस्अधिकांश पेट्रोल इन्जिनहरूले चार-स्ट्रोक ओटो चक्र वा दुई-स्ट्रोक चक्र प्रयोग गर्छन्।[३][४][५] मिलर चक्र र एटकिन्सन चक्रको आधारमा पनि पेट्रोल इन्जिन सञ्चालन हुन्छ। [६][७][८][९]
कार्य चक्रहरू
सम्पादन गर्नुहोस्उपयोगहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- बोर
- पेट्रोल प्रत्यक्ष इंजेक्शन
- झड्का
- डिजेल इन्जिन
- ओट्टो ईन्जिन
- पेट्रोल
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ CA 6479
- ↑ "Who Invented the Car?"।[स्थायी मृत कडी]
- ↑ "What is Otto Cycle - Complete Explaintion on P-v & T-s Diagram", The Engineers Post (en-usमा), १० सेप्टेम्बर २०१९, अन्तिम पहुँच १४ अगस्ट २०२२।
- ↑ "What is Two Stroke Engine?- Types, And Working", Engineering Choice (en-usमा), १२ नोभेम्बर २०२०, अन्तिम पहुँच १४ अगस्ट २०२२।
- ↑ "Two Stroke Engine - Internal Combustion Engines (IC) - Automobile Magazine", MotorTrend (अङ्ग्रेजीमा), १६ डिसेम्बर २००९, अन्तिम पहुँच १४ अगस्ट २०२२।
- ↑ "How does a Miller-cycle engine work?", HowStuffWorks (en-usमा), १ अप्रिल २०००, अन्तिम पहुँच १४ अगस्ट २०२२।
- ↑ "Mazda 2.3L Miller-cycle DOHC V-6", WardsAuto (अङ्ग्रेजीमा), १ जनवरी १९९८, अन्तिम पहुँच १४ अगस्ट २०२२।
- ↑ "Why does Toyota use Atkinson cycle engines?", Toyota UK Magazine, १४ जनवरी २०१५, अन्तिम पहुँच १४ अगस्ट २०२२।
- ↑ "Engine Types: Atkinson Cycle vs Otto vs Miller", EngineHoist, ४ अप्रिल २०१६, अन्तिम पहुँच ९ जुन २०२३।