पेट्रोल इन्जिन
पेट्रोल इन्जिन ( अमेरिकी अङ्ग्रेजीमा ग्यासोलिन इन्जिन भनेर चिनिन्छ) स्पार्क-इग्निशन साथ साथै आन्तरिक दहन इञ्जिन हो, जुन ग्यासोलिन ( पेट्रोल) ले चलाउन डिजाइन गरिएको इन्जिन हो।
इतिहाससम्पादन
पहिलो व्यावहारिक पेट्रोल इन्जिन १८७६ मा निकोलस अगस्ट ओटोद्वारा जर्मनीमा निर्माण गरिएको थियो, [१] यद्यपि इटाइने लेनोइर, सिगफ्राइड मार्कस, जूलियस हक र जर्ज ब्रेटनद्वारा यस भन्दा अगाडि पनि प्रयास भइसकेका थिए। [२]
उपयोगहरूसम्पादन
डिजाईनसम्पादन
कार्य चक्रहरूसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
- बोर
- पेट्रोल प्रत्यक्ष इंजेक्शन
- झड्का
- डिजेल इन्जिन
- ओट्टो ईन्जिन
- पेट्रोल