इन्धन भनेको यस्ता पदार्थ हुन् जसले अक्सिजनसँग प्रतिक्रिया गरी ताप उत्पन्न गर्छन् | इन्धन सँस्कृत शब्द इन्ध्बाट आएको हो जसको अर्थ "बल्नु" भन्ने हुन्छ | ठोस इन्धनमा कोइला, पीट, लिग्नाइट र काष्ठ पर्छन् | पेट्रोल, डिजलमटितेल तरल अवस्थामा पाइने इन्धन हन् |

इन्धन

प्रकारसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

मटितेल

सन्दर्भ सामग्रीहरूसम्पादन