ठमेल नेपालको राजधानी सहर काठमाडौँमा अवस्थित पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, काफे, होटेल, र पर्यटकीय कम्पनीहरू छन् । यहाको रात्रि जीवन एकदमै राम्रो हुन्छ। ठमेललाई कहिलेइ नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लियिन्छ।n

ठमेल
थँ-बहाल
नगर
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा९,४८१
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)




नामाकरण सम्पादन गर्नुहोस्

ठमेल शब्द नेवारी भाषाको थँ-बहिलबाट अपभ्रंस भएर बनेको विस्वास गरिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Thamel", thameltourism.com  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२७ मिति