ठगुन्ना नेपालको सुदुर पश्चिममा वसोवास गर्ने एक थर अथवा जाती हो। पश्चिम नेपालमा अधिकांश रूपले बसोवास गर्ने ठगुन्नाहरू हाल आएर नेपालको विभिन्न भागमा वसोवास गर्न थालेका छन्। ठगुन्ना थर कसरी भयो भन्ने बारेमा रोचक तथ्य सार्वजनिक फेला परेको छ ठगुन्ना परिवार पहिले राजा थिए । भारतको विभिन्न राज्यमा हिन्दुहरूको र मुस्लिम सँग युद्ध भय पछि आफ्नो धर्म जोगाउन भागे पछि नया राज्य स्थापना गर्दा खेरि काम गर्ने कमारा नपाए पछि राजाले हलो जोते पछि के भन्ने भन्दा खेरी ठगुन्ना भने पछि ठगुन्ना रहन गएको हो ।

सन्दर्भ सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्