टेस्ट क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची

कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । [१] २०१५ को अक्टोबर सम्ममा, ५ राष्ट्रका ११ जना खेलाडीहरूले १०,००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् । यीमध्ये अस्ट्रेलियाभारतका ३/३ जना खेलाडीहरू छन् । यस्तै वेस्ट इन्डिजश्रीलङ्काको २/२ जना र दक्षिण अफ्रिकाको एकजना खेलाडीले १०,००० रन पूरा गरेका छन् ।[२] बङ्गलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तानजिम्बाब्वेका कुनै पनि खेलाडीले टेस्ट क्रिकेटमा १०,००० रन पुरा गर्न सकेका छैनन् ।

Sunil Gavaskar
टेस्ट क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी सुनील गावस्कर हुन् ।

सन् १९७४ मा, वेस्ट इन्डिजका गारफिल्ड सोबर्सले टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन (८०३२ रन ९३ खेलबाट) बनाएर सन्यास लिए ।[३] सोबर्सको यो किर्तिमान ९ वर्षपछि इङ्ल्यान्डका Geoffrey Boycott ले भारत विरुद्धको शृङ्खलामा तोड्न सफल भए ।[४][५] त्यसको २ वर्षपछि १९८३ मा Boycott को रेकर्डलाई भारतीय खेलाडी सुनील गावस्करले उछिन्न सफल भए ।[६][७] त्यसको ४ वर्षपछि पाकिस्तान विरुद्धको खेलमा गवस्कर टेस्ट क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बने ।[२]

कुमार संगाकाराले १०,००० रन पुरा गर्न सबैभन्दा कम इनिङ(१९५) लगाएका छन् भने ब्रायन लारा, सचिन तेन्दुलकरस्टिभ वाले समान २४४ इनिङ लगाएका छन् ।[२][क] गावस्कर र तेन्दुलकर पछि राहुल द्रविड १०,००० रन पूरा गर्ने तेस्रो भारतीय खेलाडी हुन् । उनले १०,००० रन पुरा गर्न सबैभन्दा छोटो समय (११ वर्ष र २८० दिन) लगएका छन् ।[२][९] शिवनारायण चन्द्रपौलले लगाएको १८ वर्ष ३७ दिन सबैभन्दा बढी समयमा बनेको १०,००० रन हो ।[२] २०१५ को अक्टोबर सम्ममा, तेन्दुलकर सबैभन्दा बढी रनको सूचिमा पहिलो स्थानमा छन् । उनको जम्मा रन १५,९२१ छ, यस्तै दोस्रो स्थानमा रिकी पोन्टिङ (१३,३७८ रन) छन् । टेस्ट क्रिकेटमा चन्द्रपौल मात्र एक खेलाडी हुन जो १०,००० रन पूरा गरेर पनि सक्रिय छन् ।[६]

सङ्केत सम्पादन गर्नुहोस्

  • पहिलो – पहिलो खेल खेलेको वर्ष
  • अन्तिम – अन्तिम खेल खेलेको वर्ष
  • खेल – खेलेको सम्पूर्ण म्याचको संख्या
  • इनिङ – ब्याटिङ गरेको जम्मा इनिङ
  • मिति – १०,००० रन पुरा गरेको मिति
  •   – अहिले पनि खेल्दै गरेको

टेस्ट क्रिकेटमा १०,००० वा सो भन्दा बढि रन सम्पादन गर्नुहोस्

टेस्ट क्रिकेटमा १०,००० रन [२]
क्र.सं. खेलाडी राष्ट्र पहिलो अन्तिम खेल इनिङ रन औषत १०० ५० Date[२] Ref.
तेन्दुलकर, सचिनसचिन तेन्दुलकर
 
  भारत १९८९ २०१३ २०० ३२९ १५,९२१ ५३.७८ ५१ ६८ १६ मार्च २००५
[६]
[१०]
पोन्टिङ, रिकीरिकी पोन्टिङ
 
  अस्ट्रेलिया १९९५ २०१२ १६८ २८७ १३,३७८ ५१.८५ ४१ ६२ ३० मे २००८
[६]
[११]
कालिस, ज्याकज्याक कालिस
 
  दक्षिण अफ्रिका १९९५ २०१३ १६६ २८० १३,२८९ ५५.३७ ४५ ५८ २७ फेब्रुअरी २००९
[६]
[१२]
द्रविड, राहुलराहुल द्रविड
 
  भारत १९९६ २०१२ १६४ २८६ १३,२८८ ५२.३१ ३६ ६३ २९ मार्च २००८
[६]
[१३]
संगाकारा, कुमारकुमार संगाकारा
 
  श्रीलङ्का २००० २०१५ १३४ २३३ १२,४०० ५७.४० ३८ ५२ २६ डिसेम्बर २०१२
[६]
[१४]
लारा, ब्रायनब्रायन लारा
 
  वेस्ट इन्डिज १९९० २००६ १३१ २३२ ११,९५३ ५२.८८ ३४ ४८ १५ अगस्ट २००४
[६]
[१५]
चन्द्रपौल, शिवनारायणशिवनारायण चन्द्रपौल  
 
  वेस्ट इन्डिज १९९४ २०१५ १६४ २८० ११,८६७ ५१.३७ ३० ६६ २६ अप्रिल २०१२
[६]
[१६]
जयवर्दने, माहेलामाहेला जयवर्दने
 
  श्रीलङ्का १९९७ २०१४ १४९ २५२ ११,८१४ ४९.८४ ३४ ५० २६ डिसेम्बर २०११
[६]
[१७]
बोर्डर, एलनएलन बोर्डर
 
  अस्ट्रेलिया १९७८ १९९४ १५६ २६५ ११,१७४ ५०.५६ २७ ६३ २ जनवरी १९९३
[६]
[१८]
१० वा, स्टिभस्टिभ वा
 
  अस्ट्रेलिया १९८५ २००४ १६८ २६० १०,९२७ ५१.०६ ३२ ५० ३ जनवरी २००३
[६]
[१९]
११ गावस्कर, सुनीलसुनील गावस्कर
 
  भारत १९७१ १९८७ १२५ २१४ १०,१२२ ५१.१२ ३४ ४५ ७ मार्च १९८७
[६]
[२०]

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

नोटहरू सम्पादन गर्नुहोस्

  1. संगाकारा(१२ वर्ष १५९ दिन)ले ब्रायन लारा(१३ वर्ष २५० दिन) र सचिन तेन्दुलकर(१५ वर्ष १२१ दिन)को भन्दा छोटो समयमा १०,००० रन पुरा गर्न सफल भए।[२][८]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Ugra, Sharda (२४ डिसेम्बर २००९), "1987-Gavaskar is the first to score 10,000 test runs: A 10 tonne toast", India Today, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ "Records / Test matches / Batting records / Fastest to 10000 runs", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  3. "Gary Sobers: Cricket's greatest genius", Rediff.com, २८ जुलाई २०१०, अन्तिम पहुँच २० जनवरी २०१३ 
  4. "Third Test Match — India vs. England 1981-82", Wisden Cricketers' Almanack, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  5. Botham, Ian (१५ सेप्टेम्बर २००९), Head On — Ian Botham: The Autobiography, Random House, आइएसबिएन 978-0-091-92149-1 
  6. ६.०० ६.०१ ६.०२ ६.०३ ६.०४ ६.०५ ६.०६ ६.०७ ६.०८ ६.०९ ६.१० ६.११ ६.१२ "Records / Test matches / Batting records / Most runs in career", ESPNcricinfo, अन्तिम पहुँच २१ अगस्ट २०१५ 
  7. Finlay, Ric (२९ अक्टोबर २००८), "Record-holders for most number of Test runs", ESPNcricinfo, अन्तिम पहुँच २९ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २२ जुलाई २०१२ मिति
  8. Dean, Geoffrey (डिसेम्बर २०१२), "2nd Test — Australia vs. Sri Lanka, 2012-13", Wisden Cricketers' Almanack, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  9. "Dravid reaches Test runs landmark", BBC Sport, २९ मार्च २००८, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  10. "Sachin Tendulkar | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  11. "Ricky Ponting | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  12. "Jacques Kallis | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  13. "Rahul Dravid | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  14. "Kumar Sangakkara | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  15. "Brian Lara | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  16. "Shivnarine Chanderpaul | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  17. "Mahela Jayawardene | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  18. "Allan Border | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  19. "Steve Waugh | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 
  20. "Sunil Gavaskar | Cricket Players and Officials", ESPNcricinfo, अन्तिम पहुँच २२ अगस्ट २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्