क्रिकेटमा प्रयोग हुने शब्दावली
यो क्रिकेट खेलमा प्रयोग गरिने विविध शब्दावलीको सुचि हो । क्रिकेटका केहि पक्षका परिभाषाहरूलाई विस्तृत व्याख्या गरिएको छ ।

Young Cricketer. "Yes, I cocked one off the splice in the gully and the blighter gathered it."
Father. "Yes, but how did you get out? Were you caught, stumped or bowled, or what?"
पन्च (पत्रिका)मा २१ जुलाई १९२० मा छापिएको कार्टुन
Father. "Yes, but how did you get out? Were you caught, stumped or bowled, or what?"
पन्च (पत्रिका)मा २१ जुलाई १९२० मा छापिएको कार्टुन
वास्तवमा क्रिकेट खेल आफ्नो असिमित शब्दहरूको प्रयोगका कारण चर्चित छ ।[१][२][३] धेरैले केहि शब्दावलीलाई थोरैले बुझ्ने र हाँस्यास्पद पनि भन्छन् जुन शब्द क्रिकेट खेलसँग खासै गाँसिएको लाग्दैन । [४]
असम्पादन
- अल आउट
- अल राउन्डर
- अपिल
- अवे स्वीङ
- अम्पायर
- अन्डर आर्म
- अन अर्थोडक्स
- अप्पर कट
- अप्पिस:ब्याट्सम्यानले प्रहार गर्ने त्यस्तो सट जसले यति धेरै उचाइ लिन्छ कि ब्याट्सम्यान आउट हुने खतरा बढ्छ ।(अर्थात बल माथि जान्छ तर धेरै टाढा जादैन ।
आसम्पादन
- आर्म बल
- आस्कीङ रेट
इसम्पादन
- इगल आइ
- इकोनोमिकल
- इकोनोमी रेट
ईसम्पादन
उसम्पादन
ऊसम्पादन
एसम्पादन
- एक्रस द लाईन
- एग्रीकल्चरल सट
- एयर
- एन्कर
- एङ्ग्लर
- एप्रोच
- एशेज
- एकदिवसिय
ऐसम्पादन
ओसम्पादन
- ओभर
- ओभर रेट
- ओभर आर्म
- ओभरपिच बल
- ओभर थ्रो
औसम्पादन
कसम्पादन
- क्वार्टर सिम
- क्वीक
- कोटा
- क्वोसिएन्ट
खसम्पादन
गसम्पादन
- गार्डेनीङ
- गिभन मेन
- ग्ल्यान्स
- ग्लोभ
- गोल्डेन डक
- गुड लेन्थ
- गुग्ली
- ग्राफ्टीङ
- ग्रीन टप
- ग्रीप
- ग्रबर
- गल्ली
घसम्पादन
ङसम्पादन
चसम्पादन
- चार्ज
- चेक अपस्टेयर्स
- चेरी
- चेस्ट अन
- चिन म्युजिक
- चाइनामेन
- चाइनिज कट
- चक बलिङ
छसम्पादन
जसम्पादन
ज्याक : ११ औँ स्थानमा ब्याटीङ गर्न आउने खेलाडी
- जाफ्फा : उत्कृष्ट बलिङ जसलाई ब्याट्सम्यानले खेल्न सक्दैन (जाफ्फाको अर्थ शब्दकोषमा राम्रो सुन्तला हुन्छ जसबाटै क्रिकेटमा यो शब्दको न्वारन भएको हो)
- जक स्ट्राप : पुरूष क्रिकेट खेलाडीले लगाउने अन्डरवयर
झसम्पादन
ञसम्पादन
टसम्पादन
- टेल
- टेल इन्डर
- टेप बल
- टार्गेट : दोस्रो ब्याटीङ गर्ने टोलीले जीत्नको लागि पुर्याउनुपर्ने रन
- टेष्ट क्रिकेट
- टेष्ट म्याच : ५ दिन लगाएर खेलिने एउटा म्याच
- टेक्स्टबुक सट
- टाइस
- टीकल
- टन : शतक अथवा १०० रन
- टस : सिक्का उफारेर बलिङ वा ब्याटीङ कसले पहिले गर्ने भनी निर्णय गर्नु
- टर्न
- टर्न ब्लाईन्ड
- टी-२० : क्रिकेट खेल जहा प्रत्येक टिमले २० ओभरको खेल खेल्छ
ठसम्पादन
डसम्पादन
ढसम्पादन
णसम्पादन
तसम्पादन
- तीसरा : अफ स्पिन बलरले गर्ने बलिङ परिवर्तन जसको सुरूवात सकलिन मुस्ताक ले गरेको मानिन्छ । तीसराको उर्दु अर्थ तेस्रो हुन्छ ।
दुसरा बल जसमा बढी उछाल प्राप्त हुन्छ ।
थसम्पादन
दसम्पादन
धसम्पादन
नसम्पादन
सन पोल्लक "नेट"मा
- नेट(जाली) : एउटा पिच जसलाई तीन दिशामा जालीले घेरिएको हुन्छ , बलर र ब्याट्सम्यानको अभ्यासका लागि[५]
पसम्पादन
- प्याडल स्वीप : बललाई फाइन लेगको दिशा तर्फ मोड्न ब्याट्सम्यानले ब्याटलाई बलरतर्फ तेर्सो पारेर कुचो बडारेको शैलीमा बल प्रहार गर्नु ।
फसम्पादन
बसम्पादन
भसम्पादन
मसम्पादन
यसम्पादन
- योर्कर बल : खास गरी तीव्र गतिको बल जुन ब्याट्सम्यानको खुट्टाको औँला छेउमा गएर खस्छ ।
रसम्पादन
लसम्पादन
वसम्पादन
- वाग : जब ब्याटीङ गर्ने टोलीको तल्लो तहको खेलाडीले सोचेभन्दा बढी रन बनाउँछ, त्यस स्थितिलाई वाग्ड(wagged) भनिन्छ ।
- वाइट वास : कुनै पनि टोलीले (जुनसुकै नमुनाको) क्रिकेट शृङ्खला एकपक्षिय बनाउनु ।
- वागन व्हील : ग्राफमा देखाइने चार्ट जहाँ मैलानलाई ६ खण्डमा बाँडेर देखाउनु कि एउटा ब्याट्सम्यानले प्रत्येक क्षेत्रमा कति रन हान्न सफल भयो । झट्ट हेर्दा मालबाहक गाडीको चक्का जस्तो देखिने भएकाले वागन व्हील नाम दिइएको हो ।
- वाकीङ् विकेट : टोलीको तल्लो तहको ब्याट्सम्यान जो बलिङ विशेषज्ञ हुन्छन् ।
शसम्पादन
षसम्पादन
ससम्पादन
हसम्पादन
क्षसम्पादन
त्रसम्पादन
ज्ञसम्पादन
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "A glossary of cricket terms", ESPNcricinfo, अन्तिम पहुँच १३ मे २००८।
- ↑ Glossary of cricket terms from the England Cricket Board retrieved 13 May 2008
- ↑ Cricket Academy – Glossary from BBC News retrieved 13 May 2008
- ↑ Eastaway, p. 1.
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedbarclays3