सुनील गावस्कर भारत का पूर्व क्रिकेट खिलाडी हुन् । सुनील गावस्कर वर्तमान युग मा क्रिकेट का एक महान बल्लेबाजहरूमा गनिन्छन् । यिनले बल्लेबाजीसँग सम्बन्धित कहि कीर्तिमानहरु पनि स्थापित गरेका छन। सुनीलको जन्म १० जुलाई, १९४९ को बंबई (महाराष्ट्र) मा भएको थियो । उनकी पत्नी को नाम मार्शनील हो। उनको पुत्र रोहन गावस्कर पनि भारतीय क्रिकेट टीम मा खेलि सकेका छन् ।

सुनील गावस्कर
Sunil Gavaskar
व्यक्तिगत जानकारी
नामसुनील मनोहर गावस्कर
उपनामसन्नी, लिटिल मास्टर
उचाई५ फिट ५ इन्च (१.६५ मी)
ब्याटिङदाहिना हातक ब्याट्सम्यान
बलिङदाहिना हातक बलर
भूमिकाप्रारम्भिक बल्लेबाज
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १२८)६ मार्च १९७१ विरुद्ध वेस्ट इन्डिज
अन्तिम टेस्ट१३ १९८७ विरुद्ध  पाकिस्तान
ओडिआई पहिलो खेल (क्याप )१३ जुलाई १९७४ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय५ नवम्बर १९८७ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
1967/68–1986/87मुम्बई क्रिकेट टिम
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडिआई प्रथम श्रेणी सूची ए
खेल १२५ १०८ ३४८ १५१
कुल रन १०१२२ ३०९२ २५८३४ ४५९४
ब्याटिङ औसत ५१.१२ ३५.१३ ५१.४६ ३६.१७
१००/५० ३४/४५ १/२७ ८१/१०५ ५/३७
शीर्ष अङ्क २३६* १०३* ३४० १२३
कुल बल ३८० २० १९५३ १०८
विकेट २२
बलिङ औसत २०६.०० २५.०० ५६.३६ ४०.५०
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ १/३४ १/१० ३/४३ १/१०
क्याच/स्टम्प १०८/– २२/– २९३/– ३७/–
स्रोत: क्रिकेटआर्काइभ, ५ सितम्बर २००८

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्