टुङ्गा
टुङ्गा (/ˈtʃʌf/ CHUFF) (Pyrrhocorax pyrrhocorax) कागको प्रजातिको एक प्रकारको चरा हो । यो चरा नेपाल लगायत दक्षिणी युरोप, उत्तर अफ्रिका तथा मध्य एसियाका राष्ट्रहरूका उच्च हिमाली भूभाग तथा तटिय चट्टानहरूमा पाइने गर्छ ।
टुङ्गा | |
---|---|
वयस्क टुङ्गा (P. p. barbarus) | |
वयस्क टुङ्गा (P. p. himalayanusone) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | P. pyrrhocorax
|
वैज्ञानिक नाम | |
Pyrrhocorax pyrrhocorax (Linnaeus, 1758) | |
Approximate distribution shown in green |
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
Pyrrhocorax pyrrhocorax
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Pyrrhocorax pyrrhocorax", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा टुङ्गा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।