झापा ३ (निर्वाचन क्षेत्र)

झापा ३ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

झापा ३
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा झापा ३
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
सदस्य(हरू)राजेन्द्रप्रसाद लिङ्देन

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

झापा ३ मा कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, बिर्तामोड नगरपालिकाको वडा १० र भद्रपुर नगरपालिकाको १–८ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा ३ (क)
  • झापा ३ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ राधाकृष्ण मैनाली नेकपा एमाले
२०५१ देवीप्रसाद ओझा
२०५६ नरेन्द्रविक्रम नेम्वाङ नेपाली कांग्रेस
२०६४ पूर्णप्रसाद राजवंशी नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० कृष्णप्रसाद सिटौला नेपाली कांग्रेस
२०७४ राजेन्द्र प्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्