जोखबहादुर महरा एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग सम्बन्धित छन्। उनी चैत २३, २०८० देखि ०७ साउन २०८१ सम्म लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी निभाएका थिए। महरा २०७४ सालदेखि रोल्पा १ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा कार्यरत छन्।[]

जोखबहादुर महरा
लुम्बिनी प्रदेशको मुख्यमन्त्री
कार्यकाल
चैत २३, २०८० – साउन ०७, २०८१
राष्ट्रपतिरामचन्द्र पौडेल
राज्य प्रमुखअमिक शेरचन
पूर्वाधिकारीडिल्लीबहादुर चौधरी
उतराधिकारीचेतनारायण आचार्य
निर्वाचन क्षेत्ररोल्पा १ (क)
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त", हिमालखबर, अन्तिम पहुँच २०२४-११-२७