जेम्स एन्डरसन
जेम्स माइकल "जिम्मी" एन्डरसन (जन्म ३० जुलाई १९८२ बर्नले, ल्यांकसायरमा) एउटा अङ्ग्रेजी क्रिकेट खेलाडी हुन् । उनी ल्यांकसायर काउन्टी क्रिकेट क्लबको लागि प्रथम श्रेणी क्रिकेट खेल्छन । उनले सन् २००२ देखि २००३ को बीचमा इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिममा पदार्पण गरेका थिए । उनले अहिले सम्म ५० भन्दा अधिक टेस्ट तथा १०० भन्दा अधिक एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा आफ्नो टिमको प्रतिनिधित्व गरिसकेका छन् ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | श्री जेम्स माइकल एन्डरसन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | बर्न्ले, ल्यांकसायर, संयुक्त अधिराज्य | ३० जुलाई १९८२|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | जिम्मी, द किङ अफ स्विङ, द बर्न्ले एक्सप्रेस,[१] डेजी[२] द बर्न्ले लारा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ६ फिट २ इन्च (१.८८ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते मध्यम तिब्र गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ६१३) | २२ मे २००३ विरुद्ध जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १५ अगस्ट २०१४ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १७२) | १५ डिसेम्बर २००२ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ३ जुन २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ९ (पुर्व. ४०) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००२-हाल सम्म | ल्यांकसायर (squad no. ९) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७-२००८ | अकल्यान्ड क्रिकेट टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००० | ल्यांकसायर क्रिकेट बोर्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेटआर्चिव, १८ अगस्ट २०१४ |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्
अवार्डहरू
सम्पादन गर्नुहोस्टेस्ट अवार्ड
सम्पादन गर्नुहोस्म्यान अफ दि सिरिज अवार्ड
सम्पादन गर्नुहोस्# | शृङ्खला | Season | म्याचको प्रदर्शन | नतिजा |
---|---|---|---|---|
1 | इङ्ल्यान्ड विरुद्ध भारत २००७ | २००७ | २२ रन, १४ विकेट (३ खेल) | भारत ले शृङ्खला १-० ले जित्यो ।[३] |
३ | इङ्ल्यान्ड विरुद्ध श्रीलङ्का २०१४ | २०१४ | ९ रन, १२ विकेट (४ खेल) | श्रीलङ्का ले शृङ्खला १-० ले जित्यो ।[४] |
३ | इङ्ल्यान्ड विरुद्ध भारत २०१४ | २०१४ | ११२ रन, २५ विकेट ( २ खेल) | इङ्ल्यान्ड ले शृङ्खला ३-१ ले जित्यो ।[५] |
४ | वेस्ट इन्डिज विरुद्ध इङ्ल्यान्ड २०१४-१५ | २०१५ | २४ रन, १७ विकेट (२ खेल) | बराबर ।[६] |
म्यान अफ दउ म्याच अवार्ड
सम्पादन गर्नुहोस्एकदिवसीय अवार्ड
सम्पादन गर्नुहोस्म्यान अफ दि म्याच अवार्ड
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Simon Hughes (९ जुन २००८), "James Anderson's search for perfection", London: Telegraph.co.uk Online। Retrieved on 27 June 2008.
- ↑ Rob Smyth (९ अक्टोबर २००९), "Cricinfo James Anderson", ESPN Cricinfo। Retrieved on 1 August 2010.
- ↑ "India tour of Ireland, England and Scotland, 2007", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५।
- ↑ "Sri Lanka tour of England and Ireland, 2014", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५।
- ↑ "India tour of England, 2014", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५।
- ↑ "England tour of West Indies, 2015", ESPNcricinfo, अन्तिम पहुँच १२ जुन २०१५।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा जेम्स एन्डरसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा जेम्स एन्डरसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।